MENU

पर्यटकलाई आकर्षित गर्दै होटल रोयल सफारी (फोटोफिचर सहित)

काठमाण्डौ, चितवनको सौराहास्थित नेशनल पार्कमा रहेको होटल रोयल सफारीे बिगत छ बर्ष देखि सन्चालनमा आयको छ । ४० ओटा कोठा भएको यस होटलमा हनिमुन मनाउन जाने जोडीका लागी हनिमुन रुम छुट्टै व्यबस्थित रहेको र हरेक रुममा एसीजडान गरीएकोे होटल सन्चालक सम्भु मालीले जानकारी दिनुभयो । नेपालीहरुको लागी बिशेष छुटका साथै जङ्गल सफारी गर्न चाहानेहरुका लागी २ दिन तिन रातको प्याकेजको व्यवस्था रहेको छ । यस्तो व्यवस्थाबाट आन्तरीक तथा बाह्य पर्यटकहरुको आगमनमा बृद्दि भएको मालीले बताए ।

hotel royal safari-2222222222222222

hotel-royal-safari-3

hotel royal safari-1

hotel royal safari-2

hotel royal safari

प्रतिक्रिया दिनुहोस