MENU

पर्यटन दिवसको पूर्व सन्ध्यामा साइकल रयाली

असाेज ८ काठमाडाैँ । विश्व पर्यटन दिवसको सन्दर्भ पारेर नाट्टाले शनिबार साइकल र्याली गरेकाे छ । नाट्टाको कार्यालयबाट सुरू भएको र्याली पाटन दरबार पुगेर सरसफाइ सेमत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस