MENU

ककनीमा १२६ जनाले गरे क्यानोनिङ (फोटो फिचर )

ककनी, नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोट जिल्ला ककनी गाउँपालिका ५ को बुलबुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सवमा १२६ जनाले सफलतापूर्वक  सहभागिता जनाएको बताएको छ । २६ र २७ जेठमा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्था, स्वदेशी र विदेशीहरुको उत्साहपूर्ण सहभागिता रहेको नेपाल क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्र लामाले बताउनु भयो ।

नेपालको मध्य पहाडी क्षेत्रमा थुप्रै झरनाहरु रहेकोले सो को विस्तारको लागी सरकारी पूर्वाधार र नीति नियम आवश्यक रहेको नेपाल क्यानोनिङ एसोसिएसनका पूर्व अध्यक्ष तथा टानका महासचिव कर्ण लामाले बताउनु भयो । ग्रामिण पर्यटनमा यस्ता साहसिक खेलले धेरै नै सहयोग पुग्छ तर राज्यले साहसिक खेलको लागि बनाउनु पर्ने नीति निमार्णमा ढिलाई गर्दा कार्यक्रले उत्साह पाउन नसकेको लामाको भनाई छ । सोही कार्यक्रममा सातजना छाँगावरोहणका प्रशिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम समेत दिइने छ ।

तस्विरहरु (कर्ण लामा)

18893328_822996834518012_3509307973212763245_n

19059452_10155370146041487_7216693847604795274_n19029257_10155370145946487_7412088859636068884_n19059464_10155370135871487_4323406703580350560_n

18952847_10155316673099705_7533747891350541944_n 18952858_1539328789431435_3276344430342490597_n 18951058_1401153146641209_4419193711234423685_n 19029451_10212149832568718_2968827009398067751_n 19029246_10212149843168983_1150117303110238551_n 19029534_10155316674039705_7039650044681640381_n 18952719_1401153633307827_7501993202049522218_n 19114487_10155316792149705_812425280_n 19059483_10155316673309705_8872774809032355545_n 19059633_10155316676164705_4929912621595107715_n

प्रतिक्रिया दिनुहोस