MENU

विदेशी पनि रमाए भाइटीकामा (फोटोफिचर)

४ कात्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका विदेशी नागरिकहरुले पनि मनाएका छन । हल्याण्डबाट १५ दिनका लागि नेपाल घुम्न आएका विदेशी नागरिकले पनि भाइटीका मनाएका हुन । रोयल माउण्टेन ट्राभलको आयोजनामा बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा उनीहरुले भाइटीका मनाएका हुन । भाइटीका कार्यक्रममा हल्याण्डका १३ नागरिक सहभागी भएका थिए । जसमा १२ महिला थिए ।

22528461_10156000804981282_2230771132603691259_n22549894_10156000804866282_7066862692339848199_n22552864_10156000821866282_4862356228043932747_n

प्रतिक्रिया दिनुहोस