MENU

अर्थतन्त्र

सञ्चालनमा नआएका उद्योगलाई म्याद थपका लागि तीन महिनाको समय

काठमाडौँ, उद्योग मन्त्रालयले उद्योग दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाको समय थप गरेको छ । मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ५२ अनुसार उद्योग दर्ताको प्रमाणपत्रको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाका लागि म्याद थपको व्यवस्था गरेको हो । मन्त्रालयले म्याद थपका लागि दिएको समयअवधिसम्म आवेदन नगर्ने उद्योगको…

कार्तिक ९, २०७४ - बिहिबार

Always Tourism

सौराहामा खाना महोत्सव सम्पन्न

५ फागुन, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा यही माघ २९ देखि सुरु ११औँ सौराहा फुड फेस्टिबल (महोत्सव) सम्पन्न भएको छ । यस वर्ष विगतभन्दा उत्साहप्रद रूपमा फेस्टिबल सम्पन्न भएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान)का अध्यक्ष लालबहादुर भट्ट राजनले जानकारी दिनुभयो । उहाँका अनुसार फेस्टिबलमा एक लाखभन्दा बढी दर्शकले अवलोकन…

फाल्गुन ५, २०७३ - बिहिबार

Always Tourism

पत्तालेमा बुद्धपार्क निर्माण हुँदै

५ फागुन, सोलुखुम्बु । दृष्यावलोकनका लागि प्रख्यात सोलुखुम्बुको पत्तालेमा निर्माण गरिने बुद्धपार्क पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले शिलान्यास गर्नुभएको छ । केरुङ गाविसमा पर्ने पत्तालेमा बुद्धको मुर्ती स्थापनाका साथै बुद्ध धर्म सम्बन्धि अन्य संरचना निर्माण गरी धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ निर्माण सुरु सो योजनका लागि करिव रु पाँच करोड लाग्ने…

फाल्गुन ५, २०७३ - बिहिबार

Always Tourism

इलाममा बाह्र करोडको सुन्तला

इलाम । किसानले यस वर्ष एक हजार ९९५ मेट्रिक टन सुन्तला उत्पादन गरी रु ११ करोड ९७ लाखको सुन्तला बिक्री गरेका छन् । यहाँ उत्पादन भएको सुन्तला झापा, मोरङ तथा भारतको दार्जिलिङ, सिलिगुढीलगायतका बजारमा बिक्री भएको हो । सुन्तला सरदर प्रतिकिलो रु ६० का दरले बिक्री भएको किसानले बताएका छन् । तराईका व्यापारी कृषकको बगानसम्म…

माघ २१, २०७३ - शुक्रबार

Always Tourism

‘कृषिलाई आधुनिकीकरण गर्नुको विकल्प छैन’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कृषि प्रणालीलाई आधुनिकीकरण गरेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । अखिल नेपाल किसान महासङ्घले बिहीबार आयोजना गरेको दक्षिण एसियाली किसान सम्मेलन शुभारम्भ गर्दै अध्यक्ष ओलीले कृषिलाई व्यावसायिक बनाएर देशलाई कृषिमा नै आत्मनिर्भर बनाउनु पर्ने बताउनुभएको हो । “किसानमा अझै पनि पुरानो पद्धतिअनुसार खेती…

माघ २१, २०७३ - शुक्रबार

Always Tourism

नेपाल एयरलाइन्सले दुई अमेरिकी जहाज खरिद गर्दै

१७ माघ काठमाडौं । नेपाल बायुसेवा निगमले नयाँ जहाज खरिदका लागि अमेरिकी कम्पनी एएआर कर्पारेसनलाई १० करोड रुपैयाँ बैना दिने भएको छ । शुक्रबार जहाज खरिदका लागि एएआर कम्पनी र बायु सेवा निगमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार दुई वटा विमान खरिदको लागि बायुसेवा निगमले तत्काल १० करोड रुपैयाँ बैना दिँदैछ । बायुसेवा निगमका…

माघ १७, २०७३ - सोमवार

Always Tourism

सौराहामा ११औँ फुड फेस्टिबल हुने

१७ माघ, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा माघ २९ गतेदेखि ११औँ सौराहा फुड फेस्टिबल हुने भएको छ । सौराहामा आइतबार पत्रकार सम्मेलन गरी आयोजक क्षेत्रीय रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) ले महोत्सवबारे जानकारी गराएको हो । सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अवसर पारेर गरिने खाना महोत्सव फागुन…

माघ १७, २०७३ - सोमवार

Always Tourism

आतिथ्य संस्कारको नमुना हरिज होम

४५ वर्षअघि सूर्यविनायक भक्तपुरमा जन्मिनु भएका हरिश्याम श्रेष्ठ हस्पिटालिटी क्षेत्रमा एक सुपरिचित नाम हो । नेपाल भ्रमण वर्ष १९९८ भन्दा एक वर्ष अगाडिबाट नगरकोटको प्रख्यात होटल क्लव हिमालयमा जनसम्पर्कबाट हस्पिटालिटी क्षेत्रमा प्रवेश गर्नुभएका हरिश्यामले होटल एम्बासडर, मार्कोपोलो, काठमाण्डौ गेष्ट हाउस, टे«क ओ टे«ल , फूलबारी, नारायणी होटलमा गरी करिब ७ वर्ष व्यतित गर्नुभयो । सेवा…

माघ १०, २०७३ - सोमवार

Always Tourism

नयाँ वर्षसँगै पोखरा पर्यटकले भरिभराउ

१५ पौष, पोखरा । नेपालकै लोकप्रिय पर्यटकीयस्थल पोखरा यतिखेर अङ्ग्रेजी नयाँ वर्षको आगमनससंगै पर्यटकले भरिभराउ बनेको छ । प्राकृतिक सुन्दरताको नगरी पोखरामा यतिखेर स्वदेशी एवम् विदेशी पर्यटकको चाप बढेसँगै यहाँका होटेल तथा रेष्टुराँलाई सेवा प्रवाह गर्न भ्याइनभ्याई छ । विगतमा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विशेष गरी विदेशी पर्यटक पोखराको भ्रमणमा आउने गरेकामा केही वर्षयता स्वदेशीमा…

पुस १५, २०७३ - शुक्रबार

Always Tourism

मुस्ताङमा चार हजार मेट्रिक टन स्याउ उत्पादन

असोज, मुस्ताङ । जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिनुभयो । लामो समयसम्म खडेरी पर्नु, जिजिनामथ किराको सङ्क्रमण, स्याउको…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

दसैँको मुखमा खाद्यान्नको अभाव

१३ असोज, पाँचथर । नेपालीहरूको महान् पर्व दसैँ तिहार नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरको अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको छ । वर्षाद्का कारण ठाउँ ठाउँमा पहिरो झरेको हुँदा सदरमुकामलगायत झापाका विभिन्न सहर बजारबाट खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गर्न नसक्दा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको हो । जिल्लाको…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

मुक्तिनाथको वार्षिक आम्दानी रु ६७ लाख

१३ असोज, मुस्ताङ । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको वार्षिक आम्दानी ६७ लाख रुपैयाँको हाराहारीमा हुने गरेको छ । मुक्तिनाथ विकास समितिले हालै सार्वजनिक गरेको वार्षिक आयव्ययमा रसिद सहयोगबाट सबैभन्दा बढी ५२ लाख ११ हजार रुपैयाँ आम्दानी भएको देखिएको छ । त्यस्तै, सुन बिक्रीबाट रु १२ लाख सात हजार र बैंक…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

उद्योग विकासका लागि दीर्घकालीन योजना आवश्यकः मन्त्री जोशी

काठमाडौँ । उद्योग मन्त्रालयले औद्योगिक विकासका लागि मध्यकालीन र दीर्घकालीन योजना बनाउने भएको छ । मन्त्रालयले मुलुकमा औद्योगिक विकासका लागि चार वर्ष र २० वर्ष लक्षित योजना बनाउन लागेको हो । स्वदेशी, गैरआवासीय नेपाली र वैदेशिक लगानी भित्र्याउने योजना समेत सरकारले बनाएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको ३७ औँ साधारणसभाको उद्घाटन कार्यक्रममा आज उद्योगमन्त्री…

अशोज १२, २०७३ - बुधबार

Always Tourism

तारे होटल करका दायरामा

–शर्मिला पाठक काठमाडौँ । काठमाडाँै महानगरपालिकाले कर असुल गर्न कडाइ गरेपछि यहाँस्थित तारे होटल करको दायरामा आउन थालेका छन् । काठमाडौँ महानगरपालिकाका राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार काठमाडौं महानगरपालिकाले घरजग्गा, सवारी तथा बहाललगायत कर नतिर्नेका लागि कानुनी प्रक्रिया सुरु गरेपछि तारे होटल क्रमशः करको दायरामा आउन थालेका हुन् । कामपाभित्र पर्ने सोल्टी, अन्नपूर्ण, द्वारिका,…

अशोज १२, २०७३ - बुधबार

Always Tourism