MENU

मनोरञ्जन

मसाज पारखीहरुको रोजाईमा नेपाल स्पा एण्ड वेलनेस

भुमराज तिवारी /ठमेल, राजधानी काठमाण्डौको अति व्यस्त पर्यटकिय गन्तव्य ठमेल र त्यसमा पनि धेरै व्यस्त नरसिहं चोक नजिकै चि वहालमा छ महिना अघि खुलेको नेपाल स्पा एण्ड वेलनेस सेन्टर मसाज पारखीहरुको रोजाईमा पर्न थालेको छ । दैनिक सरदर ५० जनालाई आफनो सेवा दिइरहेको स्पाले आफनो सेवामा थप परिस्कृत गर्दै लगेको छ । काभ्रेपलान्चोक तिमालका मोहनराज…

चैत्र २७, २०७४ - मङ्लबार

Always Tourism

मिस भ्याली आइकन कात्तिक १ गते हुँदै

पवित्रा मुडभरी काठमाण्डौ, क्वेष्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा मिस भ्याली आइकन प्रतियोगिता हुने भएको छ । १३ जना प्रतियोगि रहेको आइकनमा १६ देखी २६ वर्ष समुहका अविवाहित महिलाहरु सहभागि रहेको क्वेष्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्धक विकास श्रेष्ठले बताउनु भयो । अडिसनबाट छानिएका प्रतियोगिहरुलाई ¥याम्प वाक, पब्लिक स्पिकिङ, गु्रमिङ, मेकअप, जुम्बा, स्विमिङ, सामाजिक कार्य, फोटो सुट, मोटिभेसन, ट्यालेन्ट…

अशोज ११, २०७४ - बुधबार

Always Tourism

दिपक जंगम अविरल यात्रा साँझ सम्पन्न

काठमाण्डौ, मिस नेपाल आयोजना गर्दै आइरहेको द हिडेन टेजरको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा दिपक जंगज अविरल यात्रा सम्पन्न भएको छ । रुस्लान भोड्का र कर्लस मोवाइलले सहयोग गरेको कार्यक्रमको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रममा दिपक जंगमले संगितवद्ध गर्नुभएका विभिन्न कालजयी गितहरु रामकृष्ण ढकाल, संगिता राणा, शैलेश सिंह, बानिका प्रधान, दीपक खरेल, आनन्द…

अशोज ८, २०७४ - आइतवार

Always Tourism

नुवाकोट महोत्सवमा गोरु जुधाइ

नुवाकोट । चौथो नुवाकोट महोत्सवमा आज गोरुजुधाइ सम्पन्न भएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा बट्टारमा चलिरहेको चौथो महोत्सवको सातौंँ दिन बिहीबार दर्शकले गोरु जुधाइ समेत हेर्ने अवसर पाएका छन् । जिल्लाका तारुका र वेत्रावतीमा माघेसङ्क्रान्तिको दिन विशेष कार्यक्रमका साथ गोरु जुधाउने परम्परालाई महोत्सवमा पनि समेटिएको आयोजक सङ्घले जनाएको छ । तारुका र वेत्रावतीका…

माघ २१, २०७३ - शुक्रबार

Always Tourism