MENU

समाचार

टानको पहलमा पोखरामा ५ दिने व्यवसाय व्यवस्थापन तालिम सुरू

पोखरा, टान पश्चिमान्चल क्षेत्रीय संघ, पोखरा र औधोगीक ब्यबसाय बिकास प्रतिष्ठान पोखरा शाखाको संयुक्त आयोजनामा आजबाट ५ दिने “ब्यबसाय ब्यबस्थापन तालिम सुरु भएको छ । औधोगीक ब्यबसाय बिकास प्रतिष्ठानको परिसर, मासबार ७ मा शुरु भएको तालिम कार्यक्रममा २३ जना पदयात्रा पर्यटन ब्यबसायीहरुको सहभागीता रहेको छ । तालिममा प्रतिष्ठानका शाखा प्रमुख एवं बरिष्ठ ब्यबसाय प्रबर्दन अधिकृत…

जेष्ठ २८, २०७४ - आइतवार

Always Tourism

पथिक फाउन्डेसनको जीवनपथ योग शिविर हुँदै

काठमाण्डौ, पथिक फाउन्डेसन सतुङगलले यहि जेठ २६ र २७ गते जीवनपथ सम्बन्धि आवासिय योग शिविर गर्ने भएको छ । आचार्य श्री पथिकले संचालन गर्नुहुने सो ध्यान शिविरमा दैनिक जीवनमा आइपर्ने समस्यालाई कसरी व्यवस्थापन गर्ने र ध्यानलाई कसरी नियमिति कर्ममा ढाल्न सकिन्छ भन्ने बारेमा प्रयोगात्मक कक्षा हुनेछ ।

जेष्ठ २३, २०७४ - मङ्लबार

Always Tourism

काठमाण्डौको सडकमा टानको दौड हुँदै

काठमाण्डौ, १० औ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा  टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले काठमाण्डौमा दौड कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । मे २९ का दिन टान मुख्यालय मालिगाउँबाट सुरु हुने दौड गैह्रीधारा, लैनचौर, पकनाजोल, क्षेत्रपाटी, चाक्सीबारी, लेखनाथमार्ग, दरवारमार्ग हुदै नेपाल पर्यटन बोर्डमा पुगेर समापन गरिने टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । रन…

जेष्ठ ११, २०७४ - बिहिबार

Always Tourism

जेठ १३ गते त्रिशुली नदीमा राफ्टिङ् हुदै

काठमाण्डौ, नेपाल एसोसियसन अफ राफ्टिङ् एजेन्सिज (नारा) ले यहि जेठ १३ गते त्रिशुली नदीमा २९ औ राफ्टिङ् श्र्ङखला कार्यक्रम गर्ने भएको छ । सेभ द रिभर फर टुरिजम भन्ने नारा सहित त्रिशुली नदीको बेल्खुबाट मलेखुसम्म हुने राफ्टिङ् कार्यक्रममा एक सय भन्दा बढिको सहभागिता रहने नाराका अध्यक्ष चन्द्र दाहालले बताउनु भयो । वार्षिक रुपमा आयोजना गर्दै…

जेष्ठ १०, २०७४ - बुधबार

Always Tourism

शनिवार बुढानिलकण्ठबाट टोखा सम्म रमाइलो दौड प्रतियोगिता हुदै

काठमाण्डौ , काठमाण्डौ टेल रेस सेरिज अन्र्तगत ट्रेल रनिङ नेपालको आयोजनामा आउँदो शनिवार मे २७ का दिन बुढानिलकण्ठदेखी टोखासम्म दौड प्रतियोगिता आयोजना हुन लागेको छ । उपत्यका वरिपरिका प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन र स्वास्थ्यको लागि दौड प्रतियोगिता आयोजना गरिएको वेस्ट भ्यू रेष्टुरेन्ट वौद्धका संचालक तथा इभेन्ट पार्टनर नविन तिवारीले बताउनु भयो । १३ किलोमिटर प्रतियोगिका लागि र…

जेष्ठ ८, २०७४ - सोमवार

Always Tourism

साइकल चलाउँदै टुर डि लुम्बिनी

काठमाण्डौ, प्याडेल फर पिस भन्ने नारासहित भोलिबाट टुर डे लुम्बिनी अभियानले काठमाण्डौबाट लुम्बिनीसम्म साइकल यात्रा आयोजना गर्न लागेको छ । स्वयम्भुबाट सुरु हुने सो साइकल यात्रा चन्द्रागिरी, चित्लाङ, हुदै पहिलो दिन हेटौडा बजारमा बास बस्नेछन् । दोश्रो दिन हेटौडाबाट सुरु हुने साइकल यात्रा चितवन हुदै नवलपरासीको रजहर गएर टुङगिने छ । तेस्रो दिन रजहरबाट बुटवल…

बैशाख २३, २०७४ - शनिबार

Always Tourism

विना गाईड टेकिङ नगर :टान

काठमाण्डौ, टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)ले विना गाईड टेकिङ जान दिने व्यवस्थालाई बन्द गर्न सरकारसँग जोडदार माग गरेको छ । पर्यटक हराउने, मृत्यु हुदाँमात्र विना गाईड टेकिङ गर्न नहुने आवाज उठ्ने गरेपनि सेलाउने गरेको बताउँदै टान अध्यक्ष चन्द्रप्रसाद रिजालले यो पटक गम्भिर निर्णय लिन सरकारलाई बाध्य पार्ने बताउनु भयो । खुसीयाली, बिदा मनाउन आउने…

बैशाख १६, २०७४ - शनिबार

Always Tourism

ओशो दिव्यालयको दोश्रो साधारणसभा सम्पन्न

बौद्ध, ओशो दिव्यालयको दोश्रो साधारण सभा आज वौद्धमा सम्पन्न भएको छ । रजनिश ओशोको साहित्य, ध्यानलाई सर्वसाधारणसम्म फैलाउने उदेश्यमा अगाडी बढ्न नयाँ कार्यसमिति सफल हुने उपाध्यक्ष सम्झना थपलियाले बताउनु भयो । आगामी दुई वर्षे कार्यकालको लागी स्वामी बाशु सर्मपणको अध्यक्षतामा सात सदस्यीय कार्यसमितिको चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा सम्झना थपलिया, सचिवमा भुमराज तिवारी, सह…

बैशाख १५, २०७४ - शुक्रबार

Always Tourism

टानको अन्तराष्ट्रिय म्याराथुन सम्पन्न, नेपालीले पनि घुम्नैपर्ने हिमाली गन्तव्य लाङटाङ

भुमराज तिवारी /पारसमणि अमगाई स्याफ्रुबेसी, टानले भुकम्पबाट सवैभन्दा प्रभावित पर्यटकिय गन्तव्यलाई प्रचार प्रसार गर्नको लागी मंगलबार लाङटाङ म्याराथुन सम्पन्न गरेको छ । प्रतियोगितामा ३ घन्टा ३४ मिनेटमा दौड पुरा गर्दै होमलाल श्रेष्ठले उपाधि जितेका हुन् । सेनाकै राजन खत्री दोस्रो तथा बेदबहादुर सुनार तेस्रो भए । यसैगरी, महिलातर्फ सरिता बासीले ५ घन्टा १३ मिनेट २७…

बैशाख १५, २०७४ - शुक्रबार

Always Tourism

पर्यटन विकासमा थप सहयोगका लागि चीनसँग आग्रह 

काठमाडौँ, । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीलनाथ गिरीले नेपालको पर्यटन प्रवद्र्धनमा थप सहयोग गर्न चीन सरकारसँग आग्रह गर्नुभएको छ । नेपाल–चीन उद्योग वाणिज्य सङ्घ र यहाँस्थित चिनियाँ राष्ट्रिय पर्यटन कार्यालयले संयुक्त रुपमा  आयोजना गरेको ‘नेपाल र चीनबीच पर्यटन प्रवद्र्धनमा रेशममार्ग’ विषयक छलफलमा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । नेपालको अपार जलस्रोतको विकासमा चीनको सहयोग…

बैशाख ७, २०७४ - बिहिबार

Always Tourism

काभ्रेको कोलातीमा बस दुर्घटना

यानप्रसाद ढुङगेल, कोशीपारी यातायातको यात्रुबाहक बा ३ ख १५६८ नम्बरको बस अपरान्ह २ बजे काभ्रेपलान्चोक जिल्लाको कोलाती मुलावारी स्थित खड्काटोलमा दुर्घटना भएको छ । क्षमताभन्दा बढि यात्रु लिएर काठमाण्डौबाट रामेछापको रिष्टे दोरम्बा हिडेको बस बे्रक फेल भएर २० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । बसको पछिल्लो भाग कुच्चिएर खेतमा पल्टीएक पनि यात्रुहरु भने सकुशल…

बैशाख ६, २०७४ - बुधबार

Always Tourism

सौराहामा थारु संस्कृतिक फगुवा महोत्सव सुरु

चितवन । नेपालको तेस्रो पर्यटकीय नगरी सौराहामा पहिलो पटक थारुहरुको संस्कृति प्रचार गर्ने उद्देश्यले फगुवा साँस्कृतिक महोत्सव सुरु भएको छ । महोत्सव भोलि २८ गते सम्म चल्नेछ । थारु जातिको ऐतिहासिक महत्व बोकेको महोत्वसमा थारुहरु एकै ठाउँमा भेला भई ‘समत’ प्रज्वलन गरी फगुवा महोत्सवको सुरुवात गरेका थिए । रत्ननगर नगरपालिकाको वडा नं. १७ सिसुवार (सौराहा)को…

फाल्गुन २७, २०७३ - शुक्रबार

Always Tourism

मिर्गाैला रोगी टुर गाईड लाई दुई लाख सहयोग

काठमाडौं, नेपाल चाइनिज गाईड एशेसियसनले विश्व मिर्गौला दिवसको अवसर पारेर दुबै मृर्गाैला विग्रिएका टुर गाईड राजेन्द्र कुमार कार्कीलाई आज दुई लाख आठ हजार आठ सय रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ । नेपाल चाइनिज गाईड एशोसियसनका कार्यकारी सदस्य इश्वरीप्रसाद ज्ञवालीको नेतृत्वमा राजेन्द्र कार्की सहयोग अभियान संचालन गरी टुरिष्ट गाइडहरुबाट चार दिनमा सो रकम संकलन गरिएको…

फाल्गुन २६, २०७३ - बिहिबार

Always Tourism

महिला सेफहरुले मात्रै बनाएको खाना पस्कदै

काठमाण्डौ, नारी दिवसको अबसरमा आज महिला सेफहरुले बनाएको खाना खुवाइने भएको छ । स्नेह ट्राभल मिडियाको आयोजनामा कोकिला मिठो छ रेष्टुरेन्ट लाजिम्पाटमा दिउँसो तिनबजेबाट कार्यक्रम सुरु हुने सेफ एसोसियसनका उपाध्यक्ष सुरेश बस्नेतले बताउनु भयो । महिलाहरुलाई उद्यमशिलता मार्फत शशक्तिकरण गर्नको लागी कार्यक्रम आयोजना गर्न लागिएको बस्नेतले बताउनु भयो । नेपाल गेस्टोमोनी फेस्ट दिइएको कार्यक्रममा ब्राइट…

फाल्गुन २५, २०७३ - बुधबार

Always Tourism

गेस्टोनोमी मोर्डन नेपाली फुड फेस्ट हुदै पोलेको मःम चाख्न पाइने

काठमाडौ, हस्पिटालिटी फाउण्डेसन अफ नेपालको आयोजनामा गेस्टोनोमी मोर्डन नेपाली फुड फेस्टको आयोजना हुने भएको छ । होलीलाई लक्षित गरेर फागुन २७, २८ र २९ गते कार्यक्रम आयोजना गर्न लागेको हस्पिटालिटी फाउन्डेसन अफ नेपालका अध्यक्ष महेशराज ढकालले बताउनु भयो । पाँच तारे होटलमा पनि नपाक्के खानाको स्वाद रु १०० मा चखाउने ढकालले बताउनु भयो । पोलेको…

फाल्गुन २५, २०७३ - बुधबार

Always Tourism