MENU

फोटो फिचर

ककनीमा गाइडहरुलाई ‘हेली मार्सल’ तालिम (फोटो फिचर)

भुमराज तिवारी/ककनी  नुवाकोटको ककनीमा रहेको नेपाल पर्वतारोहण संघको अन्तराष्ट्रिय पर्वतारोही स्मृति उद्यान क्षेत्रमा आज पर्यटक गाइडहरुलाई तेस्रो हेली मार्सल तालिम सम्पन्न भएको छ । नेपाल पर्वतारोहण संघले उच्च हिमाली तथा टेकिङ क्षेत्रमा क्रियाशिल गाइडहरुलाई आपतकालिन उद्धारमा सघाउ पु¥याउन तालिम आयोजना गरिएको एनएमका कोषाध्यक्ष शुर्दशन न्यौपानेले बताउनु भयो । तालिम कार्यक्रममा दुई महिला गाइड सहित ५८…

चैत्र १४, २०७४ - बुधबार

Always Tourism

आन्तरिक र विदेशी पर्यटकको आकर्षक गन्तव्यस्थल बन्दै होटल भ्यू भक्तपुर

गौरी भट्ट/भक्तपुर, एक वर्ष अघि संचालनमा आएका होटल भ्यू भक्तपुर आन्तरिक र बाह्य पर्यटकको अत्यधिक रोजाईमा पर्न थालेको छ । अरनिको राजमार्ग अन्तर्गत जगाती पेट्रोल पम्पसँगै रहेको होटलमा हाल ३७ वटा डिलक्स रुम संचालनमा आएको होटलका म्यानेजर तारारत्न स्थापितले बताउनु भयो । ग्राहकको अत्यधिक मागको कारण हाल होटलमा थप १५ वटा डिलक्स मिनि किचन सहितको…

माघ १९, २०७४ - शुक्रबार

Always Tourism

फेवाताल माथि स्वर्ग जस्तै क्यास्टल रिर्सोट (फोटोफिचर)

भुमराज तिवारी /पोखरा, पर्यटकिय नगरी पोखरा र फेवाताल पर्याय जस्तै बनेको छ । फेवाताल नहुँदो हो त पोखरा पोखरा हुदैनथ्यो । स्वदेशी तथा विदेशी दुवैको लागि आकर्षक गन्तव्य फेवाताल माथिको उत्तर तिरको डाँडामा २४ वर्षअघि आयरल्यान्ड निवासी ज्वेयले ३ करोड लगानीमा निमार्ण गरेको क्यास्टल रिर्सोट शान्त र आरामदायी बसाईको लागि उपयुक्त गन्तव्य बन्न सक्छ ।…

कार्तिक ११, २०७४ - शनिबार

Always Tourism

ककनीमा १२६ जनाले गरे क्यानोनिङ (फोटो फिचर )

ककनी, नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोट जिल्ला ककनी गाउँपालिका ५ को बुलबुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सवमा १२६ जनाले सफलतापूर्वक  सहभागिता जनाएको बताएको छ । २६ र २७ जेठमा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्था, स्वदेशी र विदेशीहरुको उत्साहपूर्ण सहभागिता रहेको नेपाल क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्र लामाले बताउनु भयो । नेपालको मध्य पहाडी क्षेत्रमा थुप्रै झरनाहरु रहेकोले…

जेष्ठ २८, २०७४ - आइतवार

Always Tourism

तस्वीरमा भिटोफ नेपालको सलाङ र नलाङ यात्रा

फाल्गुन २१, २०७३ - शनिबार

Always Tourism

एक करोड १८ लाखले चढे मनकामना केबलकार

१३ मंसिर,चितवन। नेपालको पहिलो केबलकार सञ्चालक मनकामना दर्शन प्रालिले १८ वर्ष पार गरेको छ । स्थापनाको १८ वर्षमा १ करोड १८ लाख तीर्थयात्रीले केबलकारको यात्रा गरी मनकामना यात्रा गरेका छन् । मनकामना दर्शनका लागि प्रत्येक वर्ष यात्रुहरु बढिरहेको कम्पनीका प्रवन्धक डीएन कायस्थले बताए । मनकामना दर्शनका लागि प्रत्येक दिन औसतमा ३ हजारदेखि ३५ दर्शनार्थीले मनकामना…

मंसिर १३, २०७३ - सोमवार

Always Tourism