MENU

समाज

एक करोड १८ लाखले चढे मनकामना केबलकार

१३ मंसिर,चितवन। नेपालको पहिलो केबलकार सञ्चालक मनकामना दर्शन प्रालिले १८ वर्ष पार गरेको छ । स्थापनाको १८ वर्षमा १ करोड १८ लाख तीर्थयात्रीले केबलकारको यात्रा गरी मनकामना यात्रा गरेका छन् । मनकामना दर्शनका लागि प्रत्येक वर्ष यात्रुहरु बढिरहेको कम्पनीका प्रवन्धक डीएन कायस्थले बताए । मनकामना दर्शनका लागि प्रत्येक दिन औसतमा ३ हजारदेखि ३५ दर्शनार्थीले मनकामना…

मंसिर १३, २०७३ - सोमवार

Always Tourism

रोट बिक्रीबाट मासिक ६० हजार आम्दानी

१३ असोज, पाल्पा । प्रसिद्ध ऐतिहासिक, धार्मिक र पर्यटकीय भैरवस्थान मन्दिरमा रोट बिक्री गरेर १२ घर परिवारले मासिक रु ६० हजार आम्दानी गर्दै आएका छन् । सदरमुकाम तानसेन बजार नजिकै रहेको भैरवस्थान मन्दिर आसपासमा ती घरपरिवारको व्यवसाय नै अहिले रोट बिक्री बनेको छ । रोट भगवान् भैरवको प्रिय वस्तु मानिन्छ । भैरव मन्दिरमा आउने दर्शनार्थीले…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

दुई करोडको लागतमा झापामा ‘फन पार्क’

१३ असोज, झापा । पर्यटन प्रवद्र्धनलाई बढवा दिने उद्देश्यले झापाका चारजना युवाले रु दुई करोडको लगानीमा ‘द वल्र्ड फन पार्क’ निर्माण गरेका छन् । जिल्लाको शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वर धाम नजिकै उनीहरूले सो पार्क निर्माण गरेका हुन् । पूर्वाञ्चलमा नै पहिलोपटक आधुनिक र सुविधासम्पन्न पार्कका रूपमा रहेको सो पार्कमा सुरज जोशी, सुरेन्द्र गुरागार्इं, समीर…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

तीन वर्षमा विद्यालय पुनःनिर्माण हुन कठिन

–प्रकाश सिलवाल काठमाडौँ । पर्याप्त बजेट नहुँदा तीन वर्षभित्र विद्यालय पुनःनिर्माण गर्ने सरकारको लक्ष्य पूरा हुन कठिन देखिएको छ । क्षतिग्रस्त विद्यालयमा नयाँ पक्की भवन निर्माणका लागि ढाँचा तयार भए पनि रकम निकासा हुन बाँकी रहेको तथा त्यस्ता भवन बनाउन केही वर्ष लाग्ने भएकाले त्यस अवधिमा अस्थायी सिकाइ केन्द्र (टिएलसी) मै विद्यार्थीले पढ्नुपर्नेछ । अन्य…

अशोज ११, २०७३ - मङ्लबार

Always Tourism