MENU

घुमफिर

हवाईजहाजबाट मुस्ताङ जाने पर्यटक बढे

मुस्ताङ, हिमाली जिल्ला मुस्ताङमा चिसो घटेपछि हवाई यात्राबाट जोमसोम पुग्नेहरुको संख्या बढेको छ । हिउँदको २ महिना मुस्ताङमा न्यून पर्यटक भित्रिए पनि अहिले जोमसोममा चहलपहल बढेको छ । चिसो मौसमको समाप्तीसंगै बशन्तऋतु सुरु भएपछि भारतीय पर्यटकको संख्यामा अपेक्षाकृत बृद्धि भएको नागरिक उड्यन कार्यालय जोमसोमले जनाएको छ । यो मौसममा नयाँ पालुवा पलाउने र चारैतिर हरियाली…

फाल्गुन १६, २०७४ - बुधबार

Always Tourism

विश्वकै उत्कृष्ट मध्यको अन्नपूर्ण वेसक्याम्प यात्रा डायरी

ङवाङ शेर्पा (माउन्टेन गाइड) नेपालमा विदेशबाट आउने धेरै पर्यटकहरुको चाहना हुन्छ नेपालको सुन्दर हिमाल र हिमाली जनजीवनको अवलोकन गरौ । चाहना हुदाँ हुदै पनि सवै पर्यटकहरु हिमाली क्षेत्रमा पदयात्रामा जान सक्दैनन् । तथ्याङ अनुसार करिव ७० प्रतिशत विदेशीहरु प्रमुख पदमार्गहरुमा हिड्डुल गर्ने गर्दछन् । जसमध्ये सवैभन्दा सजिलो, र धेरै पदयात्रीको रोजाईमा पर्न सफल अन्नपूर्ण वेसक्याम्प…

साउन १७, २०७४ - मङ्लबार

Always Tourism

त्रिशुलीको धमिलाे पानीमा राफ्टिङ् सम्पन्न

धादिङ, नेपाल असोसियसन अफ राफ्टिङ् एजेन्सिज (नारा)को आयोजनामा आज भव्य रुपमा राफ्टिङ् कार्यक्रम सम्पन्न भएको छ । त्रिशुली नदीको बेल्खुबाट मलेखुसम्म भएको २९ औ राफ्टिङ् कार्यक्रम संस्कृति पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालयका शंकर प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । त्रिशुली खोलामा  स परिवार राफ्टिङ् पछि सचिव अधिकारीले फोहोरहरु खोलामा यत्रतत्र फालिएको विषयलाई सरकारले…

जेष्ठ १३, २०७४ - शनिबार

Always Tourism

सडक विस्तारसँगै छोटिए पदमार्ग

कास्की । पदयात्रा पर्यटनका लागि अन्तर्राष्ट्रिय रूपमा नेपालले आफ्नो विशिष्ट पहिचान बनाए पनि अव्यवस्थित सडक विस्तारले पदमार्ग छोटिनु यतिखेर चिन्ताको विषय बनेको छ । नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशतभन्दा बढी पर्यटक पदयात्रा एवम् पर्वतीय पर्यटनका लागि आउने गरेकोमा जथाभावी गरिएका सडक विस्तारले समग्र पदयात्रा पर्यटन नै धरासायी बन्ने हो कि भन्ने चिन्ता थपेको छ…

माघ २१, २०७३ - शुक्रबार

Always Tourism

वसन्तपुर हुँदै कञ्चनजंघा जाने पदमार्ग ठप्प

तेह्रथुम । एकै स्थानमा धेरै प्रजातिका गुराँस फुल्ने भएकै कारण पूर्वको पर्यटनमा ख्याति कमाएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जथाभावी सडक निर्माण भएपछि यहाँको आकर्षण घटेको छ । तेह्रथुमको वसन्तपुरदेखि सङ्खुवासभाको गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्म पदमार्ग मासेर सडक निर्माण गरिएपछि पदमार्ग भएर आउने पर्यटकको रोजाइमा यो क्षेत्र पर्न छाडेको व्यवसायीको भनाइ छ । सुविधा…

माघ २१, २०७३ - शुक्रबार

Always Tourism