MENU

विश्व पर्यटन

भ्रमण वर्षलाई लक्षित गरेर पोखरा दिवा तथा रात्रि बस सेवामा

५ कतिक, काठमाडाैँ । पर्यटकीय शहर पोखराको लेकसाइडबाट काठमाडौँसम्म बस सेवा शुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुयाउने लक्ष्यसहित पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिले लेकसाइड र काठमाडौँको बालाजुबाट दैनिक साँझ ७ः३० बजे छुट्ने गरी सोमबारबाट पर्यटक बसमार्फत सेवा सञ्चालनमा ल्याएको हो ।दिवा तथा सेवा गरी पोखरा बसपार्कबाट काठमाडौँका लागि दैनिक २०० को…

कार्तिक ५, २०७६ - मङ्लबार

Always Tourism

टुरिजम टाेस्टमार्स्टस क्लव स्थापना

काठमाण्डौ, पर्यटन क्षेत्रमा सम्वद्ध व्यक्तिहरुको संलग्नतामा आज आयोजित कार्यक्रमका विच टुरिजम टाेस्टमार्स्टस क्लव सार्वजनिक गरिएको छ । टाेस्टमार्स्टस इन्टरनेशनलमा आवद्ध टुरिजम टाेस्टमार्स्टस नेपालको नवौ क्लव भएको उपाध्यक्ष दिनम लामिछानेले बताउनु भयो । सकारात्मक सिकाई, संचारसिपको विकास, नेतृत्व विकास सँगै आत्म विश्वास बढाउने प्रमुख उदेश्यका साथ पर्यटन क्षेत्रमा आवद्ध व्यक्तिहरुको संलग्नतामा सो क्लव गठन गरिएको हो…

अशोज ३, २०७४ - मङ्लबार

Always Tourism

थाइल्याण्डको दुसितले हिमालयन रिसोर्ट एण्ड स्पा सञ्चालन गर्ने

काठमाडौं । थाइल्याण्डको दुसित इन्टरनेशनल र नेपाली कम्पनी ओम स्टोन एशिया क्यापिटल नेपाल मिलेर दुसित थानी हिमालयन रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याउने भएका छन् । दुसितले व्यवस्थापन गर्न लागेको यो पहिलो नेपाली रिसोर्ट हुनेछ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट लगभग १ घण्टाको दुरीमा बन्ने यो रिसोर्टमा ४४ वटा गेष्ट रुम हुनेछन् भने २० वटा उच्चस्तरका भिलाहरु…

जेष्ठ १०, २०७४ - बुधबार

Always Tourism

म्यानमारका पर्यटन व्यवसायी पोखरामा

                  पोखरा, पोखराको पर्यटकीय गतिविधिबारे जानकारी लिन म्यानमारका पर्यटन व्यवसायीका टोलीले  पर्यटकीय स्थलको अवलोकन गरेको छ । नेपाल पर्यटन बोर्ड र हिमालयन एयरलाइन्सको संयुक्त प्रयासमा म्यानमारका पर्यटन व्यवसायी थिन थिन सिन्ट नेतृत्वको टोलीले काठमाडौंको भ्रमण सकेर आइतबार पोखरा आएको हो । म्यानमारबाट नेपालमा पर्यटकको आगमन बढाउने उद्देश्यका…

जेष्ठ १०, २०७४ - बुधबार

Always Tourism

युरोपियन सूचीबाट हटेनन् नेपालका १८ एयरलाइन्स

काठमाडौं । युरोपियन कमिसनले सुरक्षाको कारण देखाउँदै सन् २०१३ बाट नेपालका एयरलाइन्स कम्पनीहरुमाथी लगाएको प्रतिबन्ध अझै फुकुवा गरेको छैन् । जस्का कारण नेपालमा पर्यटकहरु विश्वस्त भइ आउन सकेका छैनन । नेपाली बिमान कम्पनीहरुमाथीको प्रतिबन्ध कायमै राखेर मंगलबार कमिसनले एयर सेफ्टी सम्बन्धि सूची जारी गरेको हो । प्रतिबन्धित १८ कम्पनीको सूचीमा नेपालको ध्वजावाहक नेपाल एयरलायन्स समेत…

जेष्ठ १०, २०७४ - बुधबार

Always Tourism

कान्छिले चढिन सगरमाथा, तामाङ समुदाय उत्साहित

  काठमाडौं,  तामाङ समुदायको पहिलो महिलाका रुपमा कान्छीमाया तामाङले सगरमाथा आरोहण गरेकी छन् । सिन्धुपाल्चोककी तामाङले जेठ ६ गते बिहान ६ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् ।   मानव बेचबिखन र खेलकुदजगत्मा लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर पुर्याउने उद्देश्यले आफू सगरमाथा चढेको तामाङले बताइन् । फर्किंदा आफ्नो ‘अक्सिजन सिलिन्डर’ चोरिएका कारण धेरै समस्या भए पनि…

जेष्ठ १०, २०७४ - बुधबार

Always Tourism

संसारको आठौं अग्लो मनास्लु हिमाल अक्सिजनबिनै आरोहण

कार्तिक १२, काठमाडौँ । यो सिजनमा एक जना क्यानेडिएन नागरिकले अक्सिजन विनानै मनास्लु हिमाल आरोहण गरेका छन । मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । यसको उचाई ८,१५६ मिटर छ । श्वासप्रश्वासको रोगी समेत रहेका क्यानेडिएन नागरिक क्रिस्टोफर जेम्सले अक्सिजन र शेर्पा बिनै मनास्लु हिमाल आरोहण गरेको पर्यटन व्यवसायी राजेन्द्र…

कार्तिक १२, २०७३ - शुक्रबार

Always Tourism

पदयात्रा सहयोगीका लागि क्लोथीङ्ग सेन्टर खोल्दै टान र किप

१३ असोज, काठमाडौँ । ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० र काठमान्डौ इन्भाईरन्मेन्टल एडुकेसन प्रोजेक्ट ९किप० ले संयुक्त रुपमा लुक्ला र काठमाण्डौमा पदयात्रा सहयोगीहरुको लागि ुक्लोथिंग सेन्टरु संचालनमा ल्याउने भएकाछन् । ्र यस सम्बन्धि समझदारीपत्रमा दुइ संस्थाले शुक्रबार एक कार्यक्रमका बिच हस्ताक्षर गरे ्र समझारीपत्रमा टानको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद रिजाल र किपका अध्यक्ष बिमल नहर्कीले…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism