MENU

Archive

झोलुङ्गे पुल निर्माणका लागि हेलिकप्टरमार्फत सामान ढुवानी गरिँदै

४ साउन,काठमा छाङ्गरु गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको छ  छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी शुरु गरिएको हो ।सामान ढुवानीका लागि बाटो नहुँदा अहिले हेलिकप्टरमार्फत सामान ढुवानी गरिन लागेको हो । हेल्पटास नेपाल र डोलिडारको आर्थिक तथा समाज कल्याण…

साउन ४, २०७७ - आइतवार

Always Tourism

कपिलवस्तुको अशोकस्तम्भ डुबानमा

२ साउन,काठमाडाे।गोटिहवास्थित पुरातात्विकस्थल अशोक स्तम्भ डुबानमा परेको छ । लगातार परेको वर्षाले गर्दा एक महिनादेखि स्तम्भ पानीमा डुबेको छ । बलौटे ढुङ्गाको स्तम्भ पानीमा डुब्दा ‘क्यापिलरी एक्सन’ भएर त्यसलाई असर गर्ने पुरातत्वविद्ले बताएका छन् ।  मौर्य सम्राट् अशोक   शाक्यमुनि बुद्ध जन्मस्थलको तीर्थाटन गर्न आउँदा यहाँ आएका थिए । गोटिहवा सिद्धार्थ गौतम बुद्धभन्दा पहिलेका क्रकुच्छन्द बुद्धको…

साउन २, २०७७ - शुक्रबार

Always Tourism

ल्यायाे दुग्ध विकास संस्थानले उपहार योजना

२साउन,काठमाडाैँ। दुग्ध विकास संस्थानले सात दिनका लागि उपभोक्ता उपहार योजना ल्याएको छ । संस्था स्थापना भएको ५२ वर्ष पुगेका उपलक्ष्यमा संस्थानले बिक्री केन्द्रबाट यही साउन ७ गतेसम्मका लागि दही, आइसक्रिम र पोली दही उपहार योजना ल्याएको संस्थानका बजार निर्देशक सञ्जीव झाले बताउनुभयो । याकको चीज ५०० ग्राम खरीद गरेमा ५ मिलिलिटर दही, २०० ग्राम खरीद…

साउन २, २०७७ - शुक्रबार

Always Tourism

इलामका किसान किवी खेतीमा जुट्दै

 १ साउन ,  काठमाडाैँ।  किवी खेतीकाे   राम्रो भाउ पाउन थालेपछि जिल्लाका अधिकांश क्षेत्रका किसानले किवी खेती गरेका छन् । शुरुआती लगानी धेरै भए पनि दीगो फाइदा लिन सकिने र सजिलै बेच्न सकिने भएपछि किसान किवी खेतीमा जुटेका हुन् ।     किवीमा लगानी गर्दा राम्रो फाइदा हुने बुझेसँगै घर–घरमै विरुवा उत्पादन गरेर किसान किवीमा लागेका…

साउन १, २०७७ - बिहिबार

Always Tourism

चिया निर्यातमा बिक्रेताले दोहोरो खर्च झेल्दै

१ साउन, काठमाडाै।  चिया   निर्यातमा   भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो । बन्दाबन्दीको समयमा चिया लान विराटनगर–जोगमनी नाकाबाट ‘सिएफएल’ बनाएका बिक्रेताले फेरि काँकडभिट्टा नाकाबाट लाँँदा पनि बनाउनुप¥यो । एक चोटी बनाएको…

साउन १, २०७७ - बिहिबार

Always Tourism

बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्कन थाल्याे

 ३१ असार,कठमाडाै। विश्व सम्पदा सूचीमा परेकाे बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्कन थालेको  छ ।काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले ठेक्का गरेको लामो समयसम्म अलपत्र बनेको चावहिल–बौद्ध–जोरपाटी सडक गत हिउँदमा कालोपत्र भएको थियो । कालोपत्र भएपछिको पहिलो वर्षाद्मै सडकका ठाउँ ठाउँमा भत्केर खाल्डाखुल्डी बनेको स्थानीयवासी तेञ्जिङ शेर्पाले गुनासो गर्नुभयो । खाल्डा खुल्डी…

असार ३१, २०७७ - बुधबार

Always Tourism

नेप्से परिसूचक आज ५।०४ अङ्कले वृद्धि

  ३० असार, काठमाडाैँ।धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५।०४ अङ्कले उकालो लागेर एक हजार ३४७।४४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।९५ ले वृद्धि भई २४८।१८ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता शेयर रु ९९ करोड ४५ लाख ४५ हजार…

असार ३०, २०७७ - मङ्लबार

Always Tourism

जुम्लामा सलह देखिएपछि प्रतिकार्य योजना बन्दै

३० असार ,काठमाडाैँ ।जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह नियन्त्रण तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो । जुम्लामा सलह पुगेपछि बालीमा क्षति हुन नदिन प्रशासनमा आकस्मिक  बैठक  बसेकाे छ । कृषि…

असार ३०, २०७७ - मङ्लबार

Always Tourism

गाउँलेहरूद्धारा लगानी जुटाएर एक किलोमिटर लामो कृषि सडक निर्माण

 ३० असार, काठमाडाै । पर्यटकीय गन्तव्य फेवातालपारि अवस्थित मार्की-मार्गी धर्मडाँडाका गाउँलेले शतप्रतिशत लगानी जुटाएर एक किलोमिटर लामो कृषि सडक निर्माण गरेका छन् । पोखरा नजिकै रहे पनि तालपारि भएका कारणले विकासमा पछि परेको वडा नं २३ अन्तर्गत मौरेबगरबाट हर्पनखोलासम्मको ग्रामीण कृषि सडक स्थानीयवासीले रु छ लाख सहयोग सङ्कलन गरेर निर्माण गरेको निर्माण समितिका अध्यक्ष नन्दलाल…

असार ३०, २०७७ - मङ्लबार

Always Tourism

रानीपोखरीकाे ऐतिहासिक सम्पदाको अवस्थाबारे स्थलगत अवलोकन

रानीपोखरीकाे  आज स्थलगत अवलोकन गरेको छ, प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति सभापतिसहितको टोलीले आज रानीपोखरी, धरहरा र काष्ठमण्डप पुनःनिर्माणको आज स्थलगत अवलोकन गरेको छ ।काष्ठमण्डपको दोस्रो तलाको काम शुरु भएकाे  केही समयअघिदेखि काष्ठमण्डपको दोस्रो तलाको काम शुरु भएको समितिलाई जानकारी दिनेक्रममा काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना भाइरसका कारण बन्दाबन्दीको…

असार २९, २०७७ - सोमवार

Always Tourism