MENU


जीवनशैली

प्रधानमन्त्रीकाे तिन वर्ष

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् । सुरुमा प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारणबारे चर्चा गरेका उनले पछि कामका विवरणहरु सुनाए । नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने बताए । प्रधानमन्त्री…

फाल्गुन ३, २०७७ - सोमवार

Always Tourism