MENU


नेप्सेमा १० लाख ७७ हजार कित्ता बोनस सेयर सूचिकृत

२४ वैशाख, काठमाडौँ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज ,नेप्सेमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस बापतको १० लाख ७७ हजार ५ सय ६९ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस