MENU


Archive

जेठ १३ गते त्रिशुली नदीमा राफ्टिङ् हुदै

काठमाण्डौ, नेपाल एसोसियसन अफ राफ्टिङ् एजेन्सिज (नारा) ले यहि जेठ १३ गते त्रिशुली नदीमा २९ औ राफ्टिङ् श्र्ङखला कार्यक्रम गर्ने भएको छ । सेभ द रिभर फर टुरिजम भन्ने नारा सहित त्रिशुली नदीको बेल्खुबाट मलेखुसम्म हुने राफ्टिङ् कार्यक्रममा एक सय भन्दा बढिको सहभागिता रहने नाराका अध्यक्ष चन्द्र दाहालले बताउनु भयो । वार्षिक रुपमा आयोजना गर्दै…

जेष्ठ १०, २०७४ - बुधबार

Always Tourism

१ जुन मा काठमाडौंमा हिमालयन ट्राभल मार्ट हुदै

काठमाडौं । हिमालयन ट्राभल मार्ट आगामी जुन १ देखि ४सम्म काठमाडौंको सोल्टी होटलमा हुने भएको छ । नेपाललाई हिमालय क्षेत्रको प्रबेश मार्गको रुपमा स्थापित गर्नुका साथै सम्पूर्ण हिमालय क्षेत्रको पर्यटकीय सम्भाबनाहरुलाई पस्कँदै अग्रणी पर्यटन बजारका रुपमा स्थापित गर्ने उदेश्यका साथ कार्यक्रम गर्न लागिएको हो । बिश्व पर्यटन बजारका नयाँ तथा पूराना शसक्त टुर अपरेटरहरुलाई क्रेताको…

जेष्ठ १०, २०७४ - बुधबार

Always Tourism

थाइल्याण्डको दुसितले हिमालयन रिसोर्ट एण्ड स्पा सञ्चालन गर्ने

काठमाडौं । थाइल्याण्डको दुसित इन्टरनेशनल र नेपाली कम्पनी ओम स्टोन एशिया क्यापिटल नेपाल मिलेर दुसित थानी हिमालयन रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याउने भएका छन् । दुसितले व्यवस्थापन गर्न लागेको यो पहिलो नेपाली रिसोर्ट हुनेछ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट लगभग १ घण्टाको दुरीमा बन्ने यो रिसोर्टमा ४४ वटा गेष्ट रुम हुनेछन् भने २० वटा उच्चस्तरका भिलाहरु…

जेष्ठ १०, २०७४ - बुधबार

Always Tourism

म्यानमारका पर्यटन व्यवसायी पोखरामा

                  पोखरा, पोखराको पर्यटकीय गतिविधिबारे जानकारी लिन म्यानमारका पर्यटन व्यवसायीका टोलीले  पर्यटकीय स्थलको अवलोकन गरेको छ । नेपाल पर्यटन बोर्ड र हिमालयन एयरलाइन्सको संयुक्त प्रयासमा म्यानमारका पर्यटन व्यवसायी थिन थिन सिन्ट नेतृत्वको टोलीले काठमाडौंको भ्रमण सकेर आइतबार पोखरा आएको हो । म्यानमारबाट नेपालमा पर्यटकको आगमन बढाउने उद्देश्यका…

जेष्ठ १०, २०७४ - बुधबार

Always Tourism

युरोपियन सूचीबाट हटेनन् नेपालका १८ एयरलाइन्स

काठमाडौं । युरोपियन कमिसनले सुरक्षाको कारण देखाउँदै सन् २०१३ बाट नेपालका एयरलाइन्स कम्पनीहरुमाथी लगाएको प्रतिबन्ध अझै फुकुवा गरेको छैन् । जस्का कारण नेपालमा पर्यटकहरु विश्वस्त भइ आउन सकेका छैनन । नेपाली बिमान कम्पनीहरुमाथीको प्रतिबन्ध कायमै राखेर मंगलबार कमिसनले एयर सेफ्टी सम्बन्धि सूची जारी गरेको हो । प्रतिबन्धित १८ कम्पनीको सूचीमा नेपालको ध्वजावाहक नेपाल एयरलायन्स समेत…

जेष्ठ १०, २०७४ - बुधबार

Always Tourism

कान्छिले चढिन सगरमाथा, तामाङ समुदाय उत्साहित

  काठमाडौं,  तामाङ समुदायको पहिलो महिलाका रुपमा कान्छीमाया तामाङले सगरमाथा आरोहण गरेकी छन् । सिन्धुपाल्चोककी तामाङले जेठ ६ गते बिहान ६ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् ।   मानव बेचबिखन र खेलकुदजगत्मा लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर पुर्याउने उद्देश्यले आफू सगरमाथा चढेको तामाङले बताइन् । फर्किंदा आफ्नो ‘अक्सिजन सिलिन्डर’ चोरिएका कारण धेरै समस्या भए पनि…

जेष्ठ १०, २०७४ - बुधबार

Always Tourism

शनिवार बुढानिलकण्ठबाट टोखा सम्म रमाइलो दौड प्रतियोगिता हुदै

काठमाण्डौ , काठमाण्डौ टेल रेस सेरिज अन्र्तगत ट्रेल रनिङ नेपालको आयोजनामा आउँदो शनिवार मे २७ का दिन बुढानिलकण्ठदेखी टोखासम्म दौड प्रतियोगिता आयोजना हुन लागेको छ । उपत्यका वरिपरिका प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन र स्वास्थ्यको लागि दौड प्रतियोगिता आयोजना गरिएको वेस्ट भ्यू रेष्टुरेन्ट वौद्धका संचालक तथा इभेन्ट पार्टनर नविन तिवारीले बताउनु भयो । १३ किलोमिटर प्रतियोगिका लागि र…

जेष्ठ ८, २०७४ - सोमवार

Always Tourism

साइकल चलाउँदै टुर डि लुम्बिनी

काठमाण्डौ, प्याडेल फर पिस भन्ने नारासहित भोलिबाट टुर डे लुम्बिनी अभियानले काठमाण्डौबाट लुम्बिनीसम्म साइकल यात्रा आयोजना गर्न लागेको छ । स्वयम्भुबाट सुरु हुने सो साइकल यात्रा चन्द्रागिरी, चित्लाङ, हुदै पहिलो दिन हेटौडा बजारमा बास बस्नेछन् । दोश्रो दिन हेटौडाबाट सुरु हुने साइकल यात्रा चितवन हुदै नवलपरासीको रजहर गएर टुङगिने छ । तेस्रो दिन रजहरबाट बुटवल…

बैशाख २३, २०७४ - शनिबार

Always Tourism

विना गाईड टेकिङ नगर :टान

काठमाण्डौ, टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)ले विना गाईड टेकिङ जान दिने व्यवस्थालाई बन्द गर्न सरकारसँग जोडदार माग गरेको छ । पर्यटक हराउने, मृत्यु हुदाँमात्र विना गाईड टेकिङ गर्न नहुने आवाज उठ्ने गरेपनि सेलाउने गरेको बताउँदै टान अध्यक्ष चन्द्रप्रसाद रिजालले यो पटक गम्भिर निर्णय लिन सरकारलाई बाध्य पार्ने बताउनु भयो । खुसीयाली, बिदा मनाउन आउने…

बैशाख १६, २०७४ - शनिबार

Always Tourism

ओशो दिव्यालयको दोश्रो साधारणसभा सम्पन्न

बौद्ध, ओशो दिव्यालयको दोश्रो साधारण सभा आज वौद्धमा सम्पन्न भएको छ । रजनिश ओशोको साहित्य, ध्यानलाई सर्वसाधारणसम्म फैलाउने उदेश्यमा अगाडी बढ्न नयाँ कार्यसमिति सफल हुने उपाध्यक्ष सम्झना थपलियाले बताउनु भयो । आगामी दुई वर्षे कार्यकालको लागी स्वामी बाशु सर्मपणको अध्यक्षतामा सात सदस्यीय कार्यसमितिको चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा सम्झना थपलिया, सचिवमा भुमराज तिवारी, सह…

बैशाख १५, २०७४ - शुक्रबार

Always Tourism

टानको अन्तराष्ट्रिय म्याराथुन सम्पन्न, नेपालीले पनि घुम्नैपर्ने हिमाली गन्तव्य लाङटाङ

भुमराज तिवारी /पारसमणि अमगाई स्याफ्रुबेसी, टानले भुकम्पबाट सवैभन्दा प्रभावित पर्यटकिय गन्तव्यलाई प्रचार प्रसार गर्नको लागी मंगलबार लाङटाङ म्याराथुन सम्पन्न गरेको छ । प्रतियोगितामा ३ घन्टा ३४ मिनेटमा दौड पुरा गर्दै होमलाल श्रेष्ठले उपाधि जितेका हुन् । सेनाकै राजन खत्री दोस्रो तथा बेदबहादुर सुनार तेस्रो भए । यसैगरी, महिलातर्फ सरिता बासीले ५ घन्टा १३ मिनेट २७…

बैशाख १५, २०७४ - शुक्रबार

Always Tourism

बैशाख १२ गते लाङटाङमा अन्तर्रा्ष्ट्रिय म्याराथन हुदै

काठमाडौं, नेपालको महत्वपूर्ण तेस्रो पदयात्रा गन्तव्यको रुपमा रहेको लाङटाङमा अन्तर्रा्ष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले महाभुकम्प गएको वार्षिकी पारेर यही वैशाख १२ गते म्याराथन प्रतियोगिता गर्न लागेको हो । मालीगाउँस्थित कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी ‘लाङटाङ क्षेत्र पदयात्राका लागि सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्न म्याराथन…

बैशाख ८, २०७४ - शुक्रबार

Always Tourism

सहरी स्वास्थ्य केन्द्रबाट स्थानीय र पर्यटक लाभान्वित

तेह्रथुम, । पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको चौकीबजारमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि यस क्षेत्रका बासिन्दाका साथै यस क्षेत्रमा घुम्न आउने पर्यटक पनि लाभान्वित भएका छन् । तेह्रथुमको म्याङलुङ र सङ्खुवासभाको मादी नगरपालिकाको सीमा क्षेत्रमा अवस्थित चौकीबजारका बासिन्दाको मागबमोजिम गत बर्ष जेठदेखि सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सीमामा पर्ने…

बैशाख ७, २०७४ - बिहिबार

Always Tourism

पर्यटन विकासमा थप सहयोगका लागि चीनसँग आग्रह 

काठमाडौँ, । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीलनाथ गिरीले नेपालको पर्यटन प्रवद्र्धनमा थप सहयोग गर्न चीन सरकारसँग आग्रह गर्नुभएको छ । नेपाल–चीन उद्योग वाणिज्य सङ्घ र यहाँस्थित चिनियाँ राष्ट्रिय पर्यटन कार्यालयले संयुक्त रुपमा  आयोजना गरेको ‘नेपाल र चीनबीच पर्यटन प्रवद्र्धनमा रेशममार्ग’ विषयक छलफलमा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । नेपालको अपार जलस्रोतको विकासमा चीनको सहयोग…

बैशाख ७, २०७४ - बिहिबार

Always Tourism

काभ्रेको कोलातीमा बस दुर्घटना

यानप्रसाद ढुङगेल, कोशीपारी यातायातको यात्रुबाहक बा ३ ख १५६८ नम्बरको बस अपरान्ह २ बजे काभ्रेपलान्चोक जिल्लाको कोलाती मुलावारी स्थित खड्काटोलमा दुर्घटना भएको छ । क्षमताभन्दा बढि यात्रु लिएर काठमाण्डौबाट रामेछापको रिष्टे दोरम्बा हिडेको बस बे्रक फेल भएर २० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । बसको पछिल्लो भाग कुच्चिएर खेतमा पल्टीएक पनि यात्रुहरु भने सकुशल…

बैशाख ६, २०७४ - बुधबार

Always Tourism

नयाँ वर्षमा राइनो रिर्सोट मेघौलीमा ३ दिवसिय ओशो मेडिटेसन रिट्रिट हुदै

मेघौली, नयाँ वर्षको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जमा अवस्थित राइनो रिर्सोट मेघौलीमा ओशोको ध्यान सम्बन्धि तिन दिवसिय कार्यक्रम हुने भएको छ । बैशाख १ देखी ३ गतेसम्म हुने आवासिय ध्यान कार्यक्रममा ओशोको जीवन मार्गदर्शन शिक्षा, ध्यान गर्ने विधि तथा जीवनलाई कसरी उत्सवमय बनाउने भन्ने विषयमा ओशो शिष्य स्वामी बाशु सर्मपणले सहजीकरण गर्नुहुनेछ । लामो समयदेखी…

चैत्र २७, २०७३ - आइतवार

Always Tourism

हस्पिटालिटी अवार्ड सम्पन्न

काठमाण्डौ, नेपाल पर्यटन बोर्डमा हस्पिटालिटी फाउन्डेशन अफ नेपालको आयोजनामा हस्पिटालिटी अवार्ड सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री परशुराम तामाङ्गको प्रमुख आतिथ्य र कृषि राज्यमन्त्री राधिका तामाङको विशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विभिन्न युवा पर्यटन व्यवसायीलाई सम्मान गरिएको थियो । कार्यक्रमम इनोभेटिभ सेफ अफ दि एयरवाट कुमार चालिसे, हस्पिटालिटी इन्टरपेनरवाट राजेन्द…

चैत्र १५, २०७३ - मङ्लबार

Always Tourism

सौराहामा थारु संस्कृतिक फगुवा महोत्सव सुरु

चितवन । नेपालको तेस्रो पर्यटकीय नगरी सौराहामा पहिलो पटक थारुहरुको संस्कृति प्रचार गर्ने उद्देश्यले फगुवा साँस्कृतिक महोत्सव सुरु भएको छ । महोत्सव भोलि २८ गते सम्म चल्नेछ । थारु जातिको ऐतिहासिक महत्व बोकेको महोत्वसमा थारुहरु एकै ठाउँमा भेला भई ‘समत’ प्रज्वलन गरी फगुवा महोत्सवको सुरुवात गरेका थिए । रत्ननगर नगरपालिकाको वडा नं. १७ सिसुवार (सौराहा)को…

फाल्गुन २७, २०७३ - शुक्रबार

Always Tourism

मिर्गाैला रोगी टुर गाईड लाई दुई लाख सहयोग

काठमाडौं, नेपाल चाइनिज गाईड एशेसियसनले विश्व मिर्गौला दिवसको अवसर पारेर दुबै मृर्गाैला विग्रिएका टुर गाईड राजेन्द्र कुमार कार्कीलाई आज दुई लाख आठ हजार आठ सय रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ । नेपाल चाइनिज गाईड एशोसियसनका कार्यकारी सदस्य इश्वरीप्रसाद ज्ञवालीको नेतृत्वमा राजेन्द्र कार्की सहयोग अभियान संचालन गरी टुरिष्ट गाइडहरुबाट चार दिनमा सो रकम संकलन गरिएको…

फाल्गुन २६, २०७३ - बिहिबार

Always Tourism

महिला सेफहरुले मात्रै बनाएको खाना पस्कदै

काठमाण्डौ, नारी दिवसको अबसरमा आज महिला सेफहरुले बनाएको खाना खुवाइने भएको छ । स्नेह ट्राभल मिडियाको आयोजनामा कोकिला मिठो छ रेष्टुरेन्ट लाजिम्पाटमा दिउँसो तिनबजेबाट कार्यक्रम सुरु हुने सेफ एसोसियसनका उपाध्यक्ष सुरेश बस्नेतले बताउनु भयो । महिलाहरुलाई उद्यमशिलता मार्फत शशक्तिकरण गर्नको लागी कार्यक्रम आयोजना गर्न लागिएको बस्नेतले बताउनु भयो । नेपाल गेस्टोमोनी फेस्ट दिइएको कार्यक्रममा ब्राइट…

फाल्गुन २५, २०७३ - बुधबार

Always Tourism