MENU


Archive

धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास हुँदै हसिना सिमसार

१५ माघ, पथरी ९ मोरङ । उत्तरी मोरङको सुन्दर दुलारी नगरपालिका–५ स्थित हसिना सिमसार क्षेत्र पछिल्लो पटक धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास भइरहेको छ । मोरङको सुन्दरदुलारीस्थित महेन्द्र राजमार्गमा पर्ने बाँसबारी चोकबाट करिब पाँच किलोमिटर उत्तर लागेपछि सो स्थानमा पुग्न सकिन्छ । सो सिमसार क्षेत्र करिब ७५ बिघा क्षेत्रफलमा फैलिएको छ । बहुसङ्ख्यक देवीदेवताका मन्दिर,…

माघ १५, २०७३ - शनिबार

Always Tourism

पर्यटन विभागमा अब कम्प्युटर प्रणाली

१०  माघ, काठमाडौं । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन कम्प्युटर रेकर्ड प्रणाली  सुरु गरेको छ । पुरानो फाइलको व्यवस्थापन गरी सूचनालाई व्यवस्थित गर्न सम्पूर्ण कागजातलाई डिजिटलाइज गर्न थालिएको विभागका महानिर्देशक जयनारायण आचार्यले जानकारी दिनुभयो । “हाम्रा फाइलका सधैँभरि हार्डकपी नै प्रयोग भइरहेको छ, रेकर्ड पनि राम्रो छैन, कहाँ कति ट्राभल एजेन्सी छन्…

माघ १०, २०७३ - सोमवार

Always Tourism

पर्यटन बोर्डमा अधिकृतलाई जागिर

१० माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले एकैपटक २५ अधिकृत मागेको छ । सोमबार विज्ञापन प्रकाशित गरी २५ जना अधिकृतका लागि दरखास्त आह्वान गरिएको हो । खुलातर्फ १४ जना अधिकृत मागिएको छ । यसैगरी महिला ४, आदिवासी र जनजाती ३, मधेसी २, दलित १ र अपांग १ गरी कुल २५ अधिकृत मागेको छ । अधिकृत…

माघ १०, २०७३ - सोमवार

Always Tourism

आतिथ्य संस्कारको नमुना हरिज होम

४५ वर्षअघि सूर्यविनायक भक्तपुरमा जन्मिनु भएका हरिश्याम श्रेष्ठ हस्पिटालिटी क्षेत्रमा एक सुपरिचित नाम हो । नेपाल भ्रमण वर्ष १९९८ भन्दा एक वर्ष अगाडिबाट नगरकोटको प्रख्यात होटल क्लव हिमालयमा जनसम्पर्कबाट हस्पिटालिटी क्षेत्रमा प्रवेश गर्नुभएका हरिश्यामले होटल एम्बासडर, मार्कोपोलो, काठमाण्डौ गेष्ट हाउस, टे«क ओ टे«ल , फूलबारी, नारायणी होटलमा गरी करिब ७ वर्ष व्यतित गर्नुभयो । सेवा…

माघ १०, २०७३ - सोमवार

Always Tourism

एकै परिवारका चार छोरी त्रिविबाट दीक्षित

१५ पाैष, काठमाडौं । बिहीवार त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोहमा नवलपरासीका एकै परिवारका चार दिदीबहिनी एकैपटक दीक्षित भएका छन् । नवलपरासीको अरुणखोलाका गुराँस वन, गंगा वन, जमुना वन र सरु वन दीक्षित भएका हुन् । गुराँस र गंगा मेजर अंग्रेजीमा, जमुना ग्रामीण विकास र सरुले पत्रकारिता र आमसंचारमा स्नातक गरेका छन् । उनीहरु सवै…

पुस १५, २०७३ - शुक्रबार

Always Tourism

केन्द्रीय प्रसारण लाइनमा १०० मेगावाट थपियो

–रमेश लम्साल १५ पौष, काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले भने एकपछि अर्को गर्दै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्न थालेका छन् । ऊर्जा मन्त्रालयमा निजी प्रवद्र्धकहरूले पछिल्लो पटक गराएको जानकारी अनुसार ५०…

पुस १५, २०७३ - शुक्रबार

Always Tourism

अरूण तेस्रो प्रवेश मार्गको काम ठप्प

१५ पौष, काठमाडौँ । अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको निर्माण ठेक्का पाएको लुम्बिनी–एमके–सिंह एन्ड ब्रदर्स कम्पनीले स्थानीयवासीले मुआब्जाको कारण देखाई अवरोध गरेपछि सडक निर्माण कार्य अगाडि बढ्न सकेको छैन । विसं २०४५ मा सर्भे भई २०४६ सालमा सरकारले दिएको क्षतिपूर्ति अप्रयाप्त भएको, कतिपयले नपाएको र सडक निर्माण गर्दा आफूहरूको घर जग्गा, रुखपात, सिँचाइ एवम्…

पुस १५, २०७३ - शुक्रबार

Always Tourism

नयाँ वर्षसँगै पोखरा पर्यटकले भरिभराउ

१५ पौष, पोखरा । नेपालकै लोकप्रिय पर्यटकीयस्थल पोखरा यतिखेर अङ्ग्रेजी नयाँ वर्षको आगमनससंगै पर्यटकले भरिभराउ बनेको छ । प्राकृतिक सुन्दरताको नगरी पोखरामा यतिखेर स्वदेशी एवम् विदेशी पर्यटकको चाप बढेसँगै यहाँका होटेल तथा रेष्टुराँलाई सेवा प्रवाह गर्न भ्याइनभ्याई छ । विगतमा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विशेष गरी विदेशी पर्यटक पोखराको भ्रमणमा आउने गरेकामा केही वर्षयता स्वदेशीमा…

पुस १५, २०७३ - शुक्रबार

Always Tourism

तरकारीवालीको गाउँ अब नमुना होमस्टे बन्दै

मंशिर २३, काठमाण्डौ एकाएक सामाजिक सञ्जालबाट तरकारीवालीको रुपमा उदायकी कुसुम श्रेष्ठको गाउँमा होमस्टे निमार्ण र त्यसको प्रवद्धृन गरिने भएको छ । आन्तरिक र वाह्य पर्यटकलाई आर्कषित गरी स्थानिय स्तरमै आय आर्जन गरी दिगो पर्यटनको अवधारणालाई साकार पार्नलाई कार्यक्रम गर्न लागेको नेपाल मगर पर्यटन समाजका उपाध्यक्ष राजकुमार थापाले बताउनु भयो । मंशिर २४ गते पत्रकार, पर्यटनकर्मी लगायतको…

मंसिर २३, २०७३ - बिहिबार

Always Tourism

रेन्बो ट्राउट हेर्न पर्यटकको घुइँचो

१४ मंसिर, तेह्रथुम । लालीगुराँस नगरपालिका–९, कालापानीमा सञ्चालित कोसी जोनल रेन्बो ट्राउट माछापालन केन्द्रमा माछा हेर्न पर्यटकको घुइँचो लाग्न थालेको छ । स्थानीय युवा व्यवसायी धर्मराज खड्काले कोसी पहाडमै पहिलोपटक व्यावसायिक रूपमा पालेका रेन्बो ट्राउट माछा हेर्न पर्यटकहरू आउन थालेका छन् । माछा अवलोकन तथा स्वाद चाख्नकै लागि भारतको बिहार, दार्जिलिङ, तराई र तेह्रथुमसहित आसपासका…

मंसिर १४, २०७३ - मङ्लबार

Always Tourism

वनसंरक्षणबाट २ करोड बढी आम्दानी

१४ मंसिर, चितवन । चितवन रत्ननगर–१७ सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन संरक्षण गरेकै कारण वार्षीक २ करोड २७ लाख २७ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । वन संरक्षण स्थानीय सहभागिता बढेसँगै भूकम्प र नाकावन्दीका बाबजुत वनले पर्या–पर्यटनबाटै सो आम्दानी गर्न सफल भएको हो । पनमा वर्षभरमा १ लाख भन्दा बढी पर्यटकले हात्ती…

मंसिर १४, २०७३ - मङ्लबार

Always Tourism

एक करोड १८ लाखले चढे मनकामना केबलकार

१३ मंसिर,चितवन। नेपालको पहिलो केबलकार सञ्चालक मनकामना दर्शन प्रालिले १८ वर्ष पार गरेको छ । स्थापनाको १८ वर्षमा १ करोड १८ लाख तीर्थयात्रीले केबलकारको यात्रा गरी मनकामना यात्रा गरेका छन् । मनकामना दर्शनका लागि प्रत्येक वर्ष यात्रुहरु बढिरहेको कम्पनीका प्रवन्धक डीएन कायस्थले बताए । मनकामना दर्शनका लागि प्रत्येक दिन औसतमा ३ हजारदेखि ३५ दर्शनार्थीले मनकामना…

मंसिर १३, २०७३ - सोमवार

Always Tourism

प्यूठानको दलित बस्तीमा होमस्टे सञ्चालन

१३ मंसिर, प्यूठान । पुजा–३ बाग्लिवाङस्थित दलित बस्तीमा होमस्टे सञ्चालन भएको छ । स्थानीयहरुको सक्रियतामा यसै वर्षदेखि ६ वटा घरमा होमस्टे सञ्चालन भएको हो । ‘होमस्टेले उत्तरी प्यूठानका पर्यटकीय स्थलहरु अवलोकन गर्न आउने पाहुनाहरुलाई सहजता मिल्ने छ ’ होमस्टे सञ्चालक भुपी सुनारले भनिन्, ‘लिवाङको दिहाल्ना, डांडाकटेरी अवलोकन गर्दै आएका पाहुनाहरु यहाँ बस्छन् र अर्को दिन…

मंसिर १३, २०७३ - सोमवार

Always Tourism

टानले टिम्स जस्तै नयाँ कार्यक्रम ल्याउने

अलवेज टुरीजम, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोएसिएसन् अफ नेपाल टानले पछिल्लो समयमा ट्रेकिङ इन्फरमेशन म्यानेजमेन्ट सिस्टम टिम्समा विवाद बढ्दै गएपछि टिम्स जस्तै नयाँ कार्यक्रम ल्याउने तयारी गरेको छ । यसको लागि टानले बरिष्ठ अधिवक्ता हायर गरि गृहकार्य समेत थालेको टान विशेष श्रोतको भनाइ छ । टानले सदस्य कम्पनीहरुसंग अतिरिक्त शुल्क लिई पदयात्रीहरुको विवरण राख्न र…

कार्तिक ३०, २०७३ - मङ्लबार

Always Tourism

संसारको आठौं अग्लो मनास्लु हिमाल अक्सिजनबिनै आरोहण

कार्तिक १२, काठमाडौँ । यो सिजनमा एक जना क्यानेडिएन नागरिकले अक्सिजन विनानै मनास्लु हिमाल आरोहण गरेका छन । मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । यसको उचाई ८,१५६ मिटर छ । श्वासप्रश्वासको रोगी समेत रहेका क्यानेडिएन नागरिक क्रिस्टोफर जेम्सले अक्सिजन र शेर्पा बिनै मनास्लु हिमाल आरोहण गरेको पर्यटन व्यवसायी राजेन्द्र…

कार्तिक १२, २०७३ - शुक्रबार

Always Tourism

रोट बिक्रीबाट मासिक ६० हजार आम्दानी

१३ असोज, पाल्पा । प्रसिद्ध ऐतिहासिक, धार्मिक र पर्यटकीय भैरवस्थान मन्दिरमा रोट बिक्री गरेर १२ घर परिवारले मासिक रु ६० हजार आम्दानी गर्दै आएका छन् । सदरमुकाम तानसेन बजार नजिकै रहेको भैरवस्थान मन्दिर आसपासमा ती घरपरिवारको व्यवसाय नै अहिले रोट बिक्री बनेको छ । रोट भगवान् भैरवको प्रिय वस्तु मानिन्छ । भैरव मन्दिरमा आउने दर्शनार्थीले…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

रोल्पा संरक्षण र संवर्द्धनको पर्खाइमा

–कविता उपाध्याय पर्यटकीय सम्भावना बोकेको रोल्पा संरक्षण र संवद्र्धनको अभावमा पर्खाइमा रहेको छ । एकातिर राज्यले रोल्पामा पर्याप्त लगानी गर्न सकेको छैन भने अर्काेतिर यहाँको समुचित विकासका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताले पहल गर्न नसकेका यहाँका नागरिकको आरोप छ । “रोल्पाली नेता देशकै विशिष्ट स्थानमा पुग्दा पनि पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यकताअनुसार चासो देखाएका छैनन्,…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

‘मकालु–कञ्चनजङ्घा’ को हीरक महोत्सव हुने

१३ असोज, काठमाडौँ । विश्व चर्चित नेपालको मकालु र कञ्चनजङ्घा हिमालको हीरक महोत्सव मनाइने भएको छ । आगामी मङ्सिर ३ र ४ गते काठमाडौँ तथा ६ गते सङ्खुवासभाको चिचिलडाँडा र ७ गते ताप्लेजुङको फुङ्लिङ बजारमा महोत्सव मनाउन लागिएको हो । विश्वको पाँचौँ अग्लो मकालु (८,४८५) र तेस्रो अग्लो कञ्चनजङ्गा (८,५८६) मि उचाइको हिमालमा पहिलो मानव…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

पदयात्रा सहयोगीका लागि क्लोथीङ्ग सेन्टर खोल्दै टान र किप

१३ असोज, काठमाडौँ । ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० र काठमान्डौ इन्भाईरन्मेन्टल एडुकेसन प्रोजेक्ट ९किप० ले संयुक्त रुपमा लुक्ला र काठमाण्डौमा पदयात्रा सहयोगीहरुको लागि ुक्लोथिंग सेन्टरु संचालनमा ल्याउने भएकाछन् । ्र यस सम्बन्धि समझदारीपत्रमा दुइ संस्थाले शुक्रबार एक कार्यक्रमका बिच हस्ताक्षर गरे ्र समझारीपत्रमा टानको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद रिजाल र किपका अध्यक्ष बिमल नहर्कीले…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

दुई करोडको लागतमा झापामा ‘फन पार्क’

१३ असोज, झापा । पर्यटन प्रवद्र्धनलाई बढवा दिने उद्देश्यले झापाका चारजना युवाले रु दुई करोडको लगानीमा ‘द वल्र्ड फन पार्क’ निर्माण गरेका छन् । जिल्लाको शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वर धाम नजिकै उनीहरूले सो पार्क निर्माण गरेका हुन् । पूर्वाञ्चलमा नै पहिलोपटक आधुनिक र सुविधासम्पन्न पार्कका रूपमा रहेको सो पार्कमा सुरज जोशी, सुरेन्द्र गुरागार्इं, समीर…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism