MENU


Archive

दुर्लभ वन्यजन्तु एकसिङ्गे गैंडाको सख्यामा वृद्धि

दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको सङ्ख्या कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढेको छ । स्थानान्तरण गरेर ल्याइएका नौ वटा एकसिङ्गे गैंडाको सङ्ख्या बढेर १७ पुगेको छ । गैंडाको बासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि गैंडाको सङ्ख्या बढ्न थालेको हो ।  पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैंडा शुक्लाफाँटामा ल्याइएको थियो ।…

भदौ १०, २०७७ - बुधबार

Always Tourism

रारा ताल जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माण

२ भदाै ,काठमाडाै। मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माणको  अन्तिम चरणमा पुगेको छ । छायाँनाथ रारा नगरपालिका–९ स्थित नेपालकै ठूलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमानस्थलसम्म नौ किमी  र त्यहाँबाट माथिल्लो  तीन किमी भएर १२ किमी पार गरेर जानुपथ्र्यो । नगरपालिकाले गमगढी–तलितुम–माथीतुम हुँदै पासाहाल्नसम्म पर्यटकीय…

भदौ २, २०७७ - मङ्लबार

Always Tourism

कोरोना सङ्क्रमणले होटल व्यवसायीलाई घर भाडा तिर्नै समस्या

१९ साउन ,काठमाडाैँ। कोरोना सङ्क्रमण फेरि देखिएसँगै बाँकेका समुदायस्तरमा पुनः बन्दाबन्दी जारी भएपछि यहाँका होटल व्यवसायी निराश बनेका छन् । चार महिनादेखि बन्द होटल सञ्चालनका क्रममा रहेकै बेला पुनःबन्दाबन्दी जारी भएपछि बाँकेका होटल व्यवसायी निराश बन्न पुगेका छन्।  कोरोनाका कारण बाँकेका साना तथा मझौला होटलसमेत विस्थापित हुने अवस्थामा पुगेका छन्, कैयौँले बिक्री गरेर विस्थापित भइसकेका…

साउन १९, २०७७ - सोमवार

Always Tourism

बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ सञ्चालनमा

१५ साउन,काठमाडाैँ। बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।  विशेष गरी विदेशबाट आउने पर्यटकको विषयमा स्वास्थ्य प्रोटोकलको स्पष्ट मापदण्ड नहँुदा अझै होटल…

साउन १५, २०७७ - बिहिबार

Always Tourism

पोखराकाे पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा

लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन् । सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिएसँगै पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको आन्तरिक तयारीमा जुटेको पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले भन्नुभयो “अहिले हामी होटल सञ्चालनको आन्तरिक कार्यमा जुटेका छौँ, लामो समयको बन्दले होटलको आन्तरिक…

साउन १३, २०७७ - मङ्लबार

Always Tourism

दुर्लभ सुनौलो तोप चरा संरक्षण गरिँदै

९साउन,काठमाडाैँ।    विश्वमै दुर्लभ मानिएको सुनौलो तोप चरा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएको छ । दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चरा संरक्षणका लागि निकुञ्जले कार्य अगाडि बढाएको छ । नेपालका संरक्षित क्षेत्रमध्ये सुनौलो तोप चरा शुक्लाफाँटामा मात्रै पाइने गरेको छ । सुनौलो तोप चरा जोगाउनका लागि नियमितरूपमा…

साउन ९, २०७७ - शुक्रबार

Always Tourism

आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि

८ साउन,काठमाडाैँ। बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ६५ निर्धारण गरेको छ । बुधबार एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको थियो ।…

साउन ८, २०७७ - बिहिबार

Always Tourism

अरनिकाे राजमागमा छोटा दूरीका सार्वजनिक यातायात सञ्चालनका

५ साउन, काठमाडाैँ।बन्दाबन्दीपछि जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ । सरकारी निर्णयानुसार जिल्लाभित्र चल्ने गरी सवारी साधन सञ्चालनमा आएका हुन् ।गत चैत ११ गते लागु भएको लकडाउन पछि सवारी साधन सञ्चालन गर्न थालिएको यातायात व्यवसायीले बताएका छन् । जिल्लाभर छोटा दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सामाजिक दूरी कायम राखी मास्क, सेनिटाइजरलगायत सुरक्षा विधि अपनाएर…

साउन ५, २०७७ - सोमवार

Always Tourism

प्रुडेन्सियल इन्स्योरेन्सको ५४ हजार ६३१ कित्ता लिलामीमा

५ साउन,काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको ५४ हजार ६३१ कित्ता सर्वसाधारण समूहको सेयर लिलामीमा आउने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । कम्पनीले उक्त सेयर लिलामी साउन १२ गतेदेखि साउन १९ गतेसम्म गर्ने भएको छ। लगानीकर्ताले उक्त सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा…

साउन ५, २०७७ - सोमवार

Always Tourism

बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ

५ साउन,काठमाडाै।बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया…

साउन ५, २०७७ - सोमवार

Always Tourism

वर्षाका कारण सरकारी कार्यालयहरु डुबान

५ साउन,काठमाडाैँ।आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन । निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुम्वासी र पिछडिएका…

साउन ५, २०७७ - सोमवार

Always Tourism

साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण

 ४ साउन,  काठमाडौँ।साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ । शनिबार घिमिरेको घर हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री पत्नी राधिका शाक्यले उहाँको अवस्थाबारे जानकारी पाएपछि ‘झमक घिमिरे साहित्य प्रतिष्ठान’ को निर्माण गरेको जानकारी दिनुभयो । विसं २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री रहँदा घिमिरेका लागि घर बनाउने निर्णय गरिएको उहाँले बताउनुभयोे । धनकुटा…

साउन ४, २०७७ - आइतवार

Always Tourism

साउनको सोमबार पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ

४ साउन, काठमाडौं । साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि नखुल्ने भएको छ । साउन ७ गतेसम्म लकडाउन कायम रहेकाले मन्दिर नखुल्ने भएको छ।सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला नगर्ने निर्णय गरेकाे छ, लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किँदैछन् । मन्दिर खुला गर्ने, नगर्ने भन्ने  बारेमा सरकारको निर्णय कुरेर बसेको…

साउन ४, २०७७ - आइतवार

Always Tourism

झोलुङ्गे पुल निर्माणका लागि हेलिकप्टरमार्फत सामान ढुवानी गरिँदै

४ साउन,काठमा छाङ्गरु गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको छ  छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी शुरु गरिएको हो ।सामान ढुवानीका लागि बाटो नहुँदा अहिले हेलिकप्टरमार्फत सामान ढुवानी गरिन लागेको हो । हेल्पटास नेपाल र डोलिडारको आर्थिक तथा समाज कल्याण…

साउन ४, २०७७ - आइतवार

Always Tourism

कपिलवस्तुको अशोकस्तम्भ डुबानमा

२ साउन,काठमाडाे।गोटिहवास्थित पुरातात्विकस्थल अशोक स्तम्भ डुबानमा परेको छ । लगातार परेको वर्षाले गर्दा एक महिनादेखि स्तम्भ पानीमा डुबेको छ । बलौटे ढुङ्गाको स्तम्भ पानीमा डुब्दा ‘क्यापिलरी एक्सन’ भएर त्यसलाई असर गर्ने पुरातत्वविद्ले बताएका छन् ।  मौर्य सम्राट् अशोक   शाक्यमुनि बुद्ध जन्मस्थलको तीर्थाटन गर्न आउँदा यहाँ आएका थिए । गोटिहवा सिद्धार्थ गौतम बुद्धभन्दा पहिलेका क्रकुच्छन्द बुद्धको…

साउन २, २०७७ - शुक्रबार

Always Tourism

ल्यायाे दुग्ध विकास संस्थानले उपहार योजना

२साउन,काठमाडाैँ। दुग्ध विकास संस्थानले सात दिनका लागि उपभोक्ता उपहार योजना ल्याएको छ । संस्था स्थापना भएको ५२ वर्ष पुगेका उपलक्ष्यमा संस्थानले बिक्री केन्द्रबाट यही साउन ७ गतेसम्मका लागि दही, आइसक्रिम र पोली दही उपहार योजना ल्याएको संस्थानका बजार निर्देशक सञ्जीव झाले बताउनुभयो । याकको चीज ५०० ग्राम खरीद गरेमा ५ मिलिलिटर दही, २०० ग्राम खरीद…

साउन २, २०७७ - शुक्रबार

Always Tourism

इलामका किसान किवी खेतीमा जुट्दै

 १ साउन ,  काठमाडाैँ।  किवी खेतीकाे   राम्रो भाउ पाउन थालेपछि जिल्लाका अधिकांश क्षेत्रका किसानले किवी खेती गरेका छन् । शुरुआती लगानी धेरै भए पनि दीगो फाइदा लिन सकिने र सजिलै बेच्न सकिने भएपछि किसान किवी खेतीमा जुटेका हुन् ।     किवीमा लगानी गर्दा राम्रो फाइदा हुने बुझेसँगै घर–घरमै विरुवा उत्पादन गरेर किसान किवीमा लागेका…

साउन १, २०७७ - बिहिबार

Always Tourism

चिया निर्यातमा बिक्रेताले दोहोरो खर्च झेल्दै

१ साउन, काठमाडाै।  चिया   निर्यातमा   भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो । बन्दाबन्दीको समयमा चिया लान विराटनगर–जोगमनी नाकाबाट ‘सिएफएल’ बनाएका बिक्रेताले फेरि काँकडभिट्टा नाकाबाट लाँँदा पनि बनाउनुप¥यो । एक चोटी बनाएको…

साउन १, २०७७ - बिहिबार

Always Tourism

बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्कन थाल्याे

 ३१ असार,कठमाडाै। विश्व सम्पदा सूचीमा परेकाे बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्कन थालेको  छ ।काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले ठेक्का गरेको लामो समयसम्म अलपत्र बनेको चावहिल–बौद्ध–जोरपाटी सडक गत हिउँदमा कालोपत्र भएको थियो । कालोपत्र भएपछिको पहिलो वर्षाद्मै सडकका ठाउँ ठाउँमा भत्केर खाल्डाखुल्डी बनेको स्थानीयवासी तेञ्जिङ शेर्पाले गुनासो गर्नुभयो । खाल्डा खुल्डी…

असार ३१, २०७७ - बुधबार

Always Tourism

नेप्से परिसूचक आज ५।०४ अङ्कले वृद्धि

  ३० असार, काठमाडाैँ।धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५।०४ अङ्कले उकालो लागेर एक हजार ३४७।४४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।९५ ले वृद्धि भई २४८।१८ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता शेयर रु ९९ करोड ४५ लाख ४५ हजार…

असार ३०, २०७७ - मङ्लबार

Always Tourism