MENU


Archive

जुम्लामा सलह देखिएपछि प्रतिकार्य योजना बन्दै

३० असार ,काठमाडाैँ ।जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह नियन्त्रण तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो । जुम्लामा सलह पुगेपछि बालीमा क्षति हुन नदिन प्रशासनमा आकस्मिक  बैठक  बसेकाे छ । कृषि…

असार ३०, २०७७ - मङ्लबार

Always Tourism

गाउँलेहरूद्धारा लगानी जुटाएर एक किलोमिटर लामो कृषि सडक निर्माण

 ३० असार, काठमाडाै । पर्यटकीय गन्तव्य फेवातालपारि अवस्थित मार्की-मार्गी धर्मडाँडाका गाउँलेले शतप्रतिशत लगानी जुटाएर एक किलोमिटर लामो कृषि सडक निर्माण गरेका छन् । पोखरा नजिकै रहे पनि तालपारि भएका कारणले विकासमा पछि परेको वडा नं २३ अन्तर्गत मौरेबगरबाट हर्पनखोलासम्मको ग्रामीण कृषि सडक स्थानीयवासीले रु छ लाख सहयोग सङ्कलन गरेर निर्माण गरेको निर्माण समितिका अध्यक्ष नन्दलाल…

असार ३०, २०७७ - मङ्लबार

Always Tourism

रानीपोखरीकाे ऐतिहासिक सम्पदाको अवस्थाबारे स्थलगत अवलोकन

रानीपोखरीकाे  आज स्थलगत अवलोकन गरेको छ, प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति सभापतिसहितको टोलीले आज रानीपोखरी, धरहरा र काष्ठमण्डप पुनःनिर्माणको आज स्थलगत अवलोकन गरेको छ ।काष्ठमण्डपको दोस्रो तलाको काम शुरु भएकाे  केही समयअघिदेखि काष्ठमण्डपको दोस्रो तलाको काम शुरु भएको समितिलाई जानकारी दिनेक्रममा काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना भाइरसका कारण बन्दाबन्दीको…

असार २९, २०७७ - सोमवार

Always Tourism

नुवाकोटको भैरवीदेवी मन्दिरमा सुनको छाना लगाउन थालियो

विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको शक्तिपीठ नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा तामाको पातामा सुनको जलपसहितको छाना लगाउन थालिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागमार्फत बहुवर्षीय योजनाअन्तर्गत रु चार करोड ५९ लाखमा निर्माण भइरहेको मन्दिरको लक्ष्यभन्दा केही ढिलाइ गरेर काम अन्तिम चरणमा पुगेको स्मारक संरक्षक…

असार २९, २०७७ - सोमवार

Always Tourism

असारमा मार्सी धान गोडमेलको चटारो

रोपाइँ गरेको महिना दिनपछि जुम्लामा अहिले मार्सी धान गोडमेलको चटारो चलेको छ । यहाँको सिञ्जा, पानसय भेग, बजार र गुठीचौरमा अहिले मार्सी धान गोड्न कृषकलाई भ्याइनभ्याइ छ । धान खेतीको मौसमअनुसार असारमा गोड्न श्ुरु गरिने यहाँको धान अहिले गोडिएको हो ।कोरोनाका कारण उत्साह नभए पनि बन्दाबन्दीको पालना गर्दै यस वर्षको रोपाइँ सम्पन्न गरेका किसानले अहिले…

असार २९, २०७७ - सोमवार

Always Tourism

स्वयम्भुदेखी लुम्बिनीसम्म साइकल यात्रा हुदै

काठमाण्डौ, ग्रेट बुदिष्ट टेल २०२० अन्तर्गत यस वर्षको साइकल यात्रा फागुन २३ गते स्वयम्भुनाथबाट सुरु हुने भएको छ । स्वयम्भुनाथको नेवा सिभिलाइजेसन र कपिलवस्तुको शाक्यमुनी सिभिलाइजेसनलाई साइकलका माध्यमबाट जोड्न कार्यक्रम आयोजना गरेको टेलका अभियन्ता विक्रम पाँणे काजीले बताउनु भयो । साइकलको माध्यमबाट साहसिक पर्यटनको विकासमा कार्यक्रमले सघाउ पुग्ने पाँणेले बताउनु भयो । तेस्रो संस्करणको साइकल…

फाल्गुन २१, २०७६ - बुधबार

Always Tourism

७ मार्चमा सूर्यविनायक लाकुरीभञ्जाङमा वुमन हाईक हुदै

सुरज न्यौपाने, लेट्स हाईक र एडभेन्चर इभेन्ट्स नेपालको आयोजनामा मार्च ७ मा महिलाहरुको लागि हाइकिङ कार्यक्रम हुदै छ । भक्तपुरको सूर्यविनायकबाट सुरु हुने पैदलयात्रा लाकुरीभञ्याङ हुदै ढुङगेनीमा पुगेर समापन हुनेछ । ७ घण्टामा हाइकिङ कार्यक्रम समापन हुने अरुण उपाध्यायले बताउनु भयो । महिला शशक्तिकरणमा सघाउ पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको उपाध्यायले बताउनु भयो ।…

फाल्गुन १०, २०७६ - शनिबार

Always Tourism

नुवाकोट रसुवाको फिकुरी टेकिङ टेलको अवलोकन भ्रमण हुदै

नुवाकोट, नेपाल भ्रमण वर्ष २०२० मा आन्तरिक तथा बाह्य पर्यटकलाई ग्रामिण गन्तव्यको यात्रा गराउने उदेश्य सहित रसुवा नुवाकोट पर्यटन समाजले फिकुरी टेकिङ टेलको अध्ययन अवलोकन भ्रमण आयोजना गर्ने भएको छ । फागुन ११ गते नुवाकोट दरबार बाट सुरु हुने भ्रमण कार्यक्रममा पर्यटन व्यवसायी, पत्रकार तथा स्थानियहरुको सहभागिता हुने रसुवा नुवाकोट पर्यटन समाजका कार्यवाहक अध्यक्ष शिव लामिछानेले बताउनु…

फाल्गुन १०, २०७६ - शनिबार

Always Tourism

चितवन राष्ट्रिय निकुञ्जमा आगन्तुक चरा भित्रिदै

पर्यापर्यटनको लागि ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला अर्काे एउटा सुन्दरता पनि थपिने गर्दछ ।  विदेशी आगन्तुक चरा जाडो छल्न र आहाराको खोजीमा ६ हजार किलोमिटर परदेखि झण्डै ४५ दिन लगाएर विभिन्न प्रजातिका चरा यहाँ आउने गर्दछन् । हेमसागर बरालका अनुसार अगस्तदेखि डिसेम्बरसम्म आउने ती चरा झण्डै ६ महिना नेपाल बस्छन् । नेपालको उत्तरी सीमा…

कार्तिक २६, २०७६ - मङ्लबार

Always Tourism

पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ड्रिमपार्क

दाङको घोराही उपमहानगरपालिका–१७ बेलभारस्थित ‘ड्रिम पार्क’ पर्यटकीय केन्द्र बन्दै गएको छ ड्रिम पार्क  सञ्चालनमा ल्याएको उक्त पार्कमा दैनिक ३०० सम्म पर्यटक आउने गरेका छन् । अहिले जिल्लाभित्रका पर्यटकको नयाँ गन्तव्य बनेको छ । मनोरञ्जन लिनका लागि धेरै व्यक्ति यहाँ आउने गरेको उहाँले बताउनुभयो । पार्कमा यति एयरलाइन्सको ३४ सिटे एसएएवी–३४० ‘वि’ प्लेन राखिएको छ । यसका…

कार्तिक २६, २०७६ - मङ्लबार

Always Tourism

एक्सप्लोर इस्टिच्युटले अभिमुखिकरण तालिम दिदै

काठमाडौं, सिटिईभिटी तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी, मलेसियाबाट सम्बन्धन प्राप्त राजधानी स्थित कालिमाटीमा संचालित एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले त्यहा अध्ययनरत ४० जना विधार्थीहरुलाई होटल ब्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम दिएको छ । सेफ एशोसियसन अफ नेपालका अध्यक्ष सेफ श्रीराम अधिकारीको प्रमुख आतिथ्यता माझ सम्पन्न उक्त अभिमुखिकरण तालिमका क्रममा विधार्थीहरुलाई किचेन, हाउस किपीङ, फ्रण्ट अफिस,…

कार्तिक १५, २०७६ - शुक्रबार

Always Tourism

बिएसआर मुभिजको पहिलो शाखा बागलुङमा, अत्याधुनिक दुई सिनेमा हल संचालनमा

५ कातिेक, काठमाडाैँ। गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधा सहितको मल्टिप्लेक्स सञ्चालनमा आएको हो । बीएसआएर मुभिज बागलुङको बुधबार बरिष्ठ कलाकार नीर शाहले उद्घाटन गरे । पहिलाको पूजा चलचित्र मन्दिरलाई भत्काएर बीएसआर गु्रपले धवलागिरी क्षेत्रकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न चार सय…

कार्तिक ६, २०७६ - बुधबार

Always Tourism

धौलागिरि हिमालको आधार शिविर साहसिक पदयात्राको रुपमा विकास हुँदै

६ कत्तिक, काठमाडाैँ  मुदीमा अवस्थित  धौलागिरि हिमालको  उचाई (८,१६७ मिटर)आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ । अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धौलागिरिकाे  शिविरसम्मको पदयात्रामा जाने पर्यटक आकर्षित हुन थालेका हुन् ।धौलागिरि पदमार्गमा पूर्वाधार बन्दै गएपछि हत्केलामा ज्यान राखेर भिरमा हिँड्नुपर्ने बाध्यता क्रमशः हट्दै गएको छ…

कार्तिक ६, २०७६ - बुधबार

Always Tourism

स्याउ उत्पादनमा वृद्धि भएपछि जुम्लाका किसान हर्षित

५ कात्तिक, काठमाडाैँ । जुम्लामा छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७४\७५ मा रु १६ करोड र आव…

कार्तिक ५, २०७६ - मङ्लबार

Always Tourism

भ्रमण वर्षलाई लक्षित गरेर पोखरा दिवा तथा रात्रि बस सेवामा

५ कतिक, काठमाडाैँ । पर्यटकीय शहर पोखराको लेकसाइडबाट काठमाडौँसम्म बस सेवा शुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुयाउने लक्ष्यसहित पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिले लेकसाइड र काठमाडौँको बालाजुबाट दैनिक साँझ ७ः३० बजे छुट्ने गरी सोमबारबाट पर्यटक बसमार्फत सेवा सञ्चालनमा ल्याएको हो ।दिवा तथा सेवा गरी पोखरा बसपार्कबाट काठमाडौँका लागि दैनिक २०० को…

कार्तिक ५, २०७६ - मङ्लबार

Always Tourism

वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजनामा सरकार

४ कात्तिक, काठमाडौँ । सरकारले आगामी दशकलाई भ्रमण वर्षका रुपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने योजनाका साथ प्रवद्र्धनात्मक कामलाई तीव्रता दिएको सरकारले भ्रमण वर्षलाई आगामी दशकको रुपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको हो…

कार्तिक ४, २०७६ - सोमवार

Always Tourism

बलिउडको सुन्दर जोडीको रुपमा चिनिँदै दीपिका रणवीर

नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणको जोडीलाईबलिउडको सबैभन्दा सुन्दर जोडीको रुपमा  लिइन्छ । उनीहरुले एकअर्कालाई गर्ने सम्मानले पनि धेरैको मन जितेको छ । चलचित्रको इन्डक्लाप पार्टीमा रणवीर र दीपिका नाचेको भिडियो अहिले सामाजिक संजालमा भइरल भइरहेको छ । यस्तैमा दीपिकाले आफू र रणवीरको विषयमा नयाँ खबर बाहिर ल्याएकी छिन् । लामो समय प्रेममा रहेको यो जोडी…

कार्तिक २, २०७६ - शनिबार

Always Tourism

सौराहामा तिहारलगत्तै रात्रिकालीन जीप सफारीको तयारी हुदै

कातिक २  काठमाडाैँ  । भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनको सौराहामा रात्रिकालीन जीप सफारीको तयारी गरिएको छ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहामा पर्यटकलाई आकर्षित गर्दै बसाई लम्ब्याउनका लागि तिहारलगत्तै  रात्रिकालीन जीप सफारीका लागि रुट निर्धारण भइसकेको उहाँले बताउनुभयो । “सौराहाबाट कुमरोज मध्यवर्ती सामुदायिक वन हुँदै लोथरसम्म सफारीको तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो…

कार्तिक २, २०७६ - शनिबार

Always Tourism

पेशाले शिक्षक घनश्याम सुवेदी टर्कीपालन व्यवसायमा सफल हुदै

१ कात्तिक, काठमाडाैँ   म्याग्दीको  जिल्ला मङ्गला गाउँपालिका–५ अर्मनमा परीक्षणका रुपमा गरिएको टर्की पालन सफल भएको छ । शिशु कल्याण माविका शिक्षक घनश्याम सुवेदी टकी परीक्षणका रुपमा एक वर्षअघि दुई भाले र दुई पोथीबाट शुरु गरेको टर्कीपालन सफल भएपछि गत असार ६० वटा चल्ला ल्याएर पाल्न थाल्नुभएको छ । पेशाले  शिक्षक सुवेदीले विद्यालय समयबाहेकको अन्य समयमा टर्कीको…

कार्तिक १, २०७६ - शुक्रबार

Always Tourism

रूसकी ६ वर्षिया बालिका बनिन विश्व सुन्दरी

१ कात्तिक  काठमाडाैँ । रूसकी ६ वर्षिया बालिका विश्व सुन्दरी घोषित भएकी छिन् । ४ वर्षको उमेरबाट मोडलिङ शुरू गरेकी उनलाई विश्वको सबैभन्दा सुन्दर बालिका भएको घोषित गरिएको छ । उनको नाम यलीना यकूपोवा हो । उनी अहिले सामाजिक सञ्जालमा निकै नै लोकप्रिय भइरहेकी छिन् । हेर्नुहोस् ती बालिकाको सुन्दर तस्वीरहरू

कार्तिक १, २०७६ - शुक्रबार

Always Tourism