अहिले अवार्ड तथा बिदेशबाट आउने पाहुनाको ब्यवस्थापन र स्वागतका लागी तयारी चलिरहकोे छ ।कार्यक्रममा सहभागी हुन नेपालका बिभिन्न जिल्लाबाट सहभागीको आवेदन आउने क्रम जारी रहेकाले अनलाईन रजिस्टे«न केहि दिन सम्मका लागी खुल्ला राखिने आयोजकले जानकारी दिएको छ ।पपुलर सिइओ अफ दि इयरका लागी भोटिङ्ग कार्य चलिरहेको र भोटिङ्ग फाल्गुन ३० गते साँझ ६ बजेसम्म गर्न सकिने ब्यवस्था मिलाइएको र अनलाईन भोटिङ्ग ५० प्रतिशत तथा मोवाइल भोटिङ्ग ५० प्रतिशत गरि सर्वाधिक भोट पाउने ब्यक्तिलाई अवार्ड प्रदान गरिने पद्मा मिडिया गु्रपका कार्यकारी निर्र्देशक डम्वर शाहुले जानकारी दिएका छन् । अर्थ बजारमा अहिले पपुलर सिइओ अफ दि इयर बिधाका लागी नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग देखी उद्योगी ब्यवसायी उपेन्द्र महतो तथा सफल बैंकर्स अनिल शाह लगायतकोे प्रतिस्पर्धाले चर्चा पाईरहेको छ । अन्य ५ बिधाको अवार्डका लागी भने जूरी कमिटीले छनौठ कार्य गरिरहेको छ ।
आफुलाई मन परेको ब्यक्तीलाई अनलाईनमा https://nepalceosummit.com/ceopopularchoice/गई भोट गर्न सकिनेछ र एस.एम.एस. मार्फत ऋभ्इ स्पेस छोडी भोट गर्न चाहेको नोमिनिको कोड टाईप गरि ३३००१मा एस.एम.एस. गर्न सकिनेछ । साथै कार्यक्रममा सहभागी हुनhttp://nepalceosummit.com/participation/ मा दर्ता गर्न सकिनेछ
५ फागुन, पोखरा । ग्रामीण पर्यटन विकासका लागि सञ्चालनमा ल्याउने होमस्टे दर्ता शुल्क बढि तोकेको भन्दै सरोकारवालाहरुले विरोध गरेका छन् । पर्यटन मन्त्रालयले केही...
४५ वर्षअघि सूर्यविनायक भक्तपुरमा जन्मिनु भएका हरिश्याम श्रेष्ठ हस्पिटालिटी क्षेत्रमा एक सुपरिचित नाम हो । नेपाल भ्रमण वर्ष १९९८ भन्दा एक वर्ष अगाडिबाट...
पाइपलाइनमा २० वटा पर्यटकस्तर तारे होटेल प्रदेश-१ का १४ जिल्लामा महासंघमा आवद्ध पाँच हजारभन्दा बढी होटल छन्ा् । तीमध्ये साना-ठूला गरी एक हजारभन्दा...
काठमाण्डौ, साहसिक युवा पर्यटनकर्मीसँगै फोटोग्राफरको पहिचान बनाउनु भएका दावा लामाको गोक्यो री लेक सम्बन्धी एकल फोटो प्रर्दशनी हुने भएको छ । २२ सेप्टेम्वर...
भुमराज तिवारी /पोखरा, पर्यटकिय नगरी पोखरा र फेवाताल पर्याय जस्तै बनेको छ । फेवाताल नहुँदो हो त पोखरा पोखरा हुदैनथ्यो । स्वदेशी तथा...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline