MENU


रूसकी ६ वर्षिया बालिका बनिन विश्व सुन्दरी

१ कात्तिक  काठमाडाैँ । रूसकी ६ वर्षिया बालिका विश्व सुन्दरी घोषित भएकी छिन् । ४ वर्षको उमेरबाट मोडलिङ शुरू गरेकी उनलाई विश्वको सबैभन्दा सुन्दर बालिका भएको घोषित गरिएको छ । उनको नाम यलीना यकूपोवा हो । उनी अहिले सामाजिक सञ्जालमा निकै नै लोकप्रिय भइरहेकी छिन् ।

हेर्नुहोस् ती बालिकाको सुन्दर तस्वीरहरू

Screenshot_5_ikyVUqpPoCScreenshot_3_1W1jLvST3m Screenshot_4_6sOjiGRDgQ Screenshot_2_m7TMOX1pq6

प्रतिक्रिया दिनुहोस