१ कात्तिक काठमाडाैँ । रूसकी ६ वर्षिया बालिका विश्व सुन्दरी घोषित भएकी छिन् । ४ वर्षको उमेरबाट मोडलिङ शुरू गरेकी उनलाई विश्वको सबैभन्दा सुन्दर बालिका भएको घोषित गरिएको छ । उनको नाम यलीना यकूपोवा हो । उनी अहिले सामाजिक सञ्जालमा निकै नै लोकप्रिय भइरहेकी छिन् ।
हेर्नुहोस् ती बालिकाको सुन्दर तस्वीरहरू
३० भदाै,काठमाडाैँ। लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने...
५ फागुन, धादिङ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफ नेपालले धादिङ जिल्लाको सलाङ गाविसमा रहेको सलाङ होमस्टे र नलाङ गाविसको सिधा लेकको ऐतिहासिक...
मोरङ, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुबास निरौलालाई यतिखेर कृषि तथा पशुपालनको कामले भ्याइ नभ्याई छ । मोरङको उखरमाउलो गर्मीमा एक...
४५ वर्षअघि सूर्यविनायक भक्तपुरमा जन्मिनु भएका हरिश्याम श्रेष्ठ हस्पिटालिटी क्षेत्रमा एक सुपरिचित नाम हो । नेपाल भ्रमण वर्ष १९९८ भन्दा एक वर्ष अगाडिबाट...
१ कात्तिक, काठमाडाैँ म्याग्दीको जिल्ला मङ्गला गाउँपालिका–५ अर्मनमा परीक्षणका रुपमा गरिएको टर्की पालन सफल भएको छ । शिशु कल्याण माविका शिक्षक घनश्याम सुवेदी...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline