MENU


रानीपोखरीकाे ऐतिहासिक सम्पदाको अवस्थाबारे स्थलगत अवलोकन

111रानीपोखरीकाे  आज स्थलगत अवलोकन गरेको छ, प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति सभापतिसहितको टोलीले आज रानीपोखरी, धरहरा र काष्ठमण्डप पुनःनिर्माणको आज स्थलगत अवलोकन गरेको छ ।काष्ठमण्डपको दोस्रो तलाको काम शुरु भएकाे  केही समयअघिदेखि काष्ठमण्डपको दोस्रो तलाको काम शुरु भएको समितिलाई जानकारी दिनेक्रममा काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना भाइरसका कारण बन्दाबन्दीको शुरुका समयमा केही दिन काम प्रभावित भए पनि पछिल्लो समय पहिलेकै रफ्तारमा काम भइरहेको जानकारी दिनुभयो

 

 

 

 

प्रतिक्रिया दिनुहोस