२८ भदाै, काठमाडाैँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपिओ) निश्काशन गर्ने भएको छ । लघुवित्तले २ करोड ७० लाख बराबरको प्राथमिक शेयर निष्कासन गर्ने भएको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ दरको २ लाख ७० हजार कित्ता आइपिओ निष्काशन गर्न लागेकाे लागेकाे हाे ।
लघुवित्तले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौता–पत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी निर्देशक डा गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
–भोजराज कार्की २१ माघ, सोलुखुम्बु । सोलुखुम्बुको अधिकांश स्वास्थ्य केन्द्रमा सामान्य टाउको दुख्दा, प्रयोग गरिने सिटामोल नपाएर बाहिर मेडिकलमा किन्नुपरेको सेवा ग्राहीले गुनासो...
–रमेश लम्साल १५ पौष, काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा...
काठमाण्डौ, गाउँ पर्यटन प्रवद्धन मञ्च भिटोफ नेपालले यस वर्षको रोपाई महोत्सव नुवाकोट जिल्लाको बुडीसेरामा असार १५ गते गर्ने भएको छ । वर्षेनी रोपाई...
१ साउन, काठमाडाै। चिया निर्यातमा भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline