MENU


स्वस्थ्य र सन्तुलित जीवनका लागी योगा (फोटो फिचर )

काठमाण्डौ, कोरोना भाइरसको विश्वव्यापी आंतक जारी नै रहेको बेलामा भावना पौडेल भने योगामा व्यस्त हुनुहुन्छ । आम युवती भन्दा वहाँको दैनिकी फरक छ । वहाँले सामाजिक सञ्जाल फेसवुकमा राख्नु भएको योगा सिक्दै गरेका केही दृश्यहरु जुन झट्ट हेर्दा कठिन र असम्भव झै देखिन्छन । करिब दुई महिना देखि श्री सावर मेडिटेसन सेन्टर ठमेलमा योग सिक्दै रहनु भएकी भावनाको योग प्रतिको अभिरुची देखेर आफु हर्षित भएको योग प्रशिक्षक माधव ढकालले बताउनु भयो । योगाले समाजमा सकारात्मक सन्देश दिने उदेश्यसहित हामीले फोटो फिचर गरेका छौ । फोटो स्रोत : भावना पौडेलको फेसवुक

 

124842362_983888505428430_6769284537948536071_n123657979_977343869416227_3515365297150580189_n134989021_1018311458652801_7713122307317332815_n132962906_1014372452380035_7725490086905124931_n134989021_1018311458652801_7713122307317332815_n135121862_1019547941862486_5270783902542147358_n124911142_983044268846187_1673969321795023305_n131625548_1007813553035925_3471503142219846770_n125479750_987151251768822_7269490698731454527_n135276644_1019549871862293_273552964535094448_n125944810_987151045102176_4460260101167767256_n131444016_1007170589766888_40971895091147679_o131787064_1007813693035911_6598808141464226746_n132990485_1014372699046677_587891494759925866_n

प्रतिक्रिया दिनुहोस