नुवाकोट । चौथो नुवाकोट महोत्सवमा आज गोरुजुधाइ सम्पन्न भएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा बट्टारमा चलिरहेको चौथो महोत्सवको सातौंँ दिन बिहीबार दर्शकले गोरु जुधाइ समेत हेर्ने अवसर पाएका छन् । जिल्लाका तारुका र वेत्रावतीमा माघेसङ्क्रान्तिको दिन विशेष कार्यक्रमका साथ गोरु जुधाउने परम्परालाई महोत्सवमा पनि समेटिएको आयोजक सङ्घले जनाएको छ । तारुका र वेत्रावतीका एक एक हल गरी दुई हल गोरुले डेढ घन्टा जुधेर दर्शकलाई मनोरञ्जन प्रदान गरेक थिए ।
तारुकाका धर्मबहादुर श्रेष्ठ र वेत्रावतीका अष्टमान डङ्गोलका गोरुबीच भएको प्रतिस्पर्धामा श्रेष्ठ तथा तारुकाका विष्णुलाल श्रेष्ठ र वेत्रावतीका चन्द्रबहादुर डङ्गोलको गोरुबीच भएको प्रतिस्पर्धामा श्रेष्ठको गोरुले जितेका थिए । विजेता गोरुधनीलाई रु १०–१० हजार र पराजित गोरुधनीलाई रु पाँच–पाँच हजार प्रदान गरिएको सङ्घका महासचिव दीपक कायस्थले बताउनुभयो ।
g’jfsf]6sf] a§f/df rln/x]sf] rf}yf] g’jfsf]6 dxf]T;jdf ljxLaf/ uf]? h’wfOb} . tf?sf / a]qfjtLdf df3];+qmflGtdf h’wfOg] uf]?nfO{ dxf]T;jdf NofOPsf] xf] . ljxLaf/ b’O{ xn uf]? h’wfOPsf] lyof] .
t:jL/M gjbLk >]i7÷/f;;
सुरज न्यौपाने, काठमाण्डौ । नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (एनसिटिटिएम)को आयोजनामा आजबाट राजधानीमा पर्यटन शैक्षिक मेला सुरु भएको छ । मेलाको...
बेल्कोट, नुवाकाेट १८ वर्षे युवा उमेरकै सुरुवाती दिनबाट बाख्रापालनमा होमिएका अमृत तिवारी यतिखेर व्यवसायिक पशुपालनको लागि उदाहरणिय बनेका छन् । नुवाकोट जिल्लाको बेल्कोटगढी...
लमजुङ, दुवै मृगौला फेल भई उपचार गराइरहनु भएकी मस्र्याङ्दी गाउँपालिका ९, सिम्पानी लमजुङकी २७ बर्षीया सरिता बराललाई लमजुङ अमेरिका सेवा समाजले आर्थिक सहयोग...
काठमाण्डौ, विश्व सम्पदामा सुचिकृत काठमाण्डौ उपत्यकाको सातवटा सम्पदाहरुको सात दिने हेरिटेज वाक सम्पन्न भएको छ । प्राचिन, पुरातात्विक तथा धार्मिक र सांस्कृतिक महत्व...
काठमाडौँ । स्थानीय गौशालादेखि कमलपोखरीसम्मको मूल सडकलाई आज फोहरमुक्त सडक घोषणा गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा सो सडकलाई फोहरमुक्त सडक घोषणा...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline