MENU


महिला सेफहरुले मात्रै बनाएको खाना पस्कदै

काठमाण्डौ, नारी दिवसको अबसरमा आज महिला सेफहरुले बनाएको खाना खुवाइने भएको छ । स्नेह ट्राभल मिडियाको आयोजनामा कोकिला मिठो छ रेष्टुरेन्ट लाजिम्पाटमा दिउँसो तिनबजेबाट कार्यक्रम सुरु हुने सेफ एसोसियसनका उपाध्यक्ष सुरेश बस्नेतले बताउनु भयो । महिलाहरुलाई उद्यमशिलता मार्फत शशक्तिकरण गर्नको लागी कार्यक्रम आयोजना गर्न लागिएको बस्नेतले बताउनु भयो । नेपाल गेस्टोमोनी फेस्ट दिइएको कार्यक्रममा ब्राइट स्टार सोसाईटीको प्रत्यक्ष संगित सुन्न पाइने छ ।17159253_2160843944142030_4293482098746116520_o

प्रतिक्रिया दिनुहोस