MENU


एयर होस्टेसलाई क्रियटिभ मेमोरी तालिम

काठमाण्डौ, अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम केन्द्र फ्लाइटेक इन्टरनेशनलले एयर होस्टेसलाई क्रियटिभ मेमोरी तालिम प्रदान गरेको छ । डा नवल पजियारले सहजीकरण गर्नु भएको तालिममा स्मरणशक्ति बढाउने तरिका, नेतृत्वकलाको विकास बारेमा प्रशिक्षण प्रदान गरिएको फ्लाइटेक इन्टरनेशनलका प्रबन्धक नाजिर हुसेनले बताउनु भयो । स्वदेशी र विदेशी वायु सेवा कम्पनीमा फ्लाइटेकबाट तालिम प्राप्त एयर होस्टेसहरुको राम्रो अवसर पाउँदै आएका छन् ।

unnamed

प्रतिक्रिया दिनुहोस