काठमाडौं, नेपाल एसोसिएशन अफ् राफ्टिङ एजेन्टस् (नारा)को २९ औं बार्षिक साधारणसभा तथा निर्वाचन भाद्र २० मा हुदै छ । नयाँ नेतृत्वको लागि गंगाप्रसाद नेपाल र निमबहादुर मगरविच चुनावी प्रतिस्पर्धा हुने लागेको हो । नेपाल नाराका पूर्व महासचिव हुनुहुन्छ भने मगर पोखराका व्यवसायी हुनुहुन्छ । महासचिवमा शिव अधिकारी निर्विरोध भइसक्नु भएको छ ।
रयाफटिङ पेशामा पछिल्लो पुस्ताको आकर्षण बढेसँगै विच रिर्सोट र यसको सम्भाव्यता बढेर गएको अध्यक्ष चन्द्र दाहालले बताउनु भयो । आफनो कार्यकालमा अन्तराष्ट्रिय प्रवद्र्धनका गतिविधिले समेत तिव्रता पाएको बताउँदै नेपालीहरुको उत्साहजनक सहभागिताले यस पेशामा राम्रो भविष्य रहेको बताउनु भयो ।
ङवाङ शेर्पा (माउन्टेन गाइड) नेपालमा विदेशबाट आउने धेरै पर्यटकहरुको चाहना हुन्छ नेपालको सुन्दर हिमाल र हिमाली जनजीवनको अवलोकन गरौ । चाहना हुदाँ हुदै...
१ साउन, काठमाडाै। चिया निर्यातमा भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा...
चन्द्रखाँण ठकुरी, सिन्धुपाल्चोक, प्रथम पाँचपोखरी टेल रेसमा महिला र पुरुष दुवैतर्फ सोलुखुम्बुका कुलुङ थरका युवा युवती प्रथम भएका छन् । पूर्णिमाको अवसरमा आयोजित...
काभ्रेपलान्चोक जिल्ला सापिङ गाविस वडा नं.१ गैरीटोलमा जन्मनु भएका साधुराम गिरी ५३ वर्षको हुनुभयो । कक्षा ८ सम्म गाउँकै विद्यालयमा अध्ययन गरी २०४४...
४ साउन,काठमा छाङ्गरु गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको छ छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline