MENU


नारामा गंगाप्रसाद नेपाल र निमबहादुर मगरविच चुनावी प्रतिस्पर्धा हुँदै

काठमाडौं, नेपाल एसोसिएशन अफ् राफ्टिङ एजेन्टस् (नारा)को २९ औं बार्षिक साधारणसभा तथा निर्वाचन भाद्र २० मा हुदै छ । नयाँ नेतृत्वको लागि गंगाप्रसाद नेपाल र निमबहादुर मगरविच चुनावी प्रतिस्पर्धा हुने लागेको हो । नेपाल नाराका पूर्व महासचिव हुनुहुन्छ भने मगर पोखराका व्यवसायी हुनुहुन्छ । महासचिवमा शिव अधिकारी निर्विरोध भइसक्नु भएको छ ।

रयाफटिङ पेशामा पछिल्लो पुस्ताको आकर्षण बढेसँगै विच रिर्सोट र यसको सम्भाव्यता बढेर गएको अध्यक्ष चन्द्र दाहालले बताउनु भयो । आफनो कार्यकालमा अन्तराष्ट्रिय प्रवद्र्धनका गतिविधिले समेत तिव्रता पाएको बताउँदै नेपालीहरुको उत्साहजनक सहभागिताले यस पेशामा राम्रो भविष्य रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस