४ कात्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका विदेशी नागरिकहरुले पनि मनाएका छन । हल्याण्डबाट १५ दिनका लागि नेपाल घुम्न आएका विदेशी नागरिकले पनि भाइटीका मनाएका हुन । रोयल माउण्टेन ट्राभलको आयोजनामा बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा उनीहरुले भाइटीका मनाएका हुन । भाइटीका कार्यक्रममा हल्याण्डका १३ नागरिक सहभागी भएका थिए । जसमा १२ महिला थिए ।
२७ पुस, नुवाकोट । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको छ । जिल्लामा गोरु जुधाउने...
१० माघ, काठमाडौं । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन कम्प्युटर रेकर्ड प्रणाली सुरु गरेको छ । पुरानो फाइलको व्यवस्थापन गरी...
यानप्रसाद ढुङगेल, कोशीपारी यातायातको यात्रुबाहक बा ३ ख १५६८ नम्बरको बस अपरान्ह २ बजे काभ्रेपलान्चोक जिल्लाको कोलाती मुलावारी स्थित खड्काटोलमा दुर्घटना भएको छ...
–कविता उपाध्याय पर्यटकीय सम्भावना बोकेको रोल्पा संरक्षण र संवद्र्धनको अभावमा पर्खाइमा रहेको छ । एकातिर राज्यले रोल्पामा पर्याप्त लगानी गर्न सकेको छैन भने...
काठमाडौं, नेपाल चाइनिज गाईड एशेसियसनले विश्व मिर्गौला दिवसको अवसर पारेर दुबै मृर्गाैला विग्रिएका टुर गाईड राजेन्द्र कुमार कार्कीलाई आज दुई लाख आठ हजार...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline