पोखरा, पर्यटकीयस्थल पोखराको तीन मुख्य ठाउँमा छठ पर्व मनाइने भएको छ ।
पोखराको फेवातालको किनार केदारेश्वर मन्दिर, नदीपुरको नारायणस्थान मन्दिर र कालीखोलाको संगमस्थलमा भव्यताका साथ छठ पर्व मनाउन लागिएको हो ।
केही वर्षदेखि विभिन्न व्यापार व्यवसायका लागि पोखरा आएका तराई मूलका नागरिकहरुले छठ पर्व पोखरामै मनाउन थालेका छन् भने पहाडीया मानिसले पनि छठ पर्व मनाउन लागेको देखिन्छ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन मंगलबार अरवा–अरवाइन, दोस्रो दिन खरना, तेस्रो दिन आज बेलुका अस्ताउन लागेको सूर्य र चौथो दिन भोली उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरी छठ पर्व सम्पन्न हुने परम्परा छ ।
विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको शक्तिपीठ नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा तामाको पातामा सुनको जलपसहितको...
बनेपा नेपालकै पुरानो शहरमा गनिन्छ । यातायात संचालन पूर्व हिडेर चिन देखी काठमाण्डौ प्रवेशको नाकाको रुपमा परिचित बनेपा धार्मिक तथा सास्ंकृतिक महत्वको प्राचिन...
चितवन, पूर्वी चितवनको खैरहनीमा यही पुस २८ गतेबाट खिचरा महोत्सव हुने भएको छ । भूमिपुत्रका रुपमा परिचित थारु समुदायको सांस्कृतिक महत्व उजागर गर्ने...
दाङको घोराही उपमहानगरपालिका–१७ बेलभारस्थित ‘ड्रिम पार्क’ पर्यटकीय केन्द्र बन्दै गएको छ ड्रिम पार्क सञ्चालनमा ल्याएको उक्त पार्कमा दैनिक ३०० सम्म पर्यटक आउने गरेका छन्...
पोखरा, स्र्पोटर्स टुरिजम फोरम नेपालले पोखरामा खेलपर्यटन प्रवद्र्धन गर्न हिजो विविध खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल र भारतविचको सम्बन्धलाई खेलकुदका माध्यमबाट...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline