MENU


All

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

२७ माघ, काठमाडौं । हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ । ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर…

फाल्गुन ३, २०७७ - सोमवार

Always Tourism

कोरोना महामारीमा बन्द गरिएका विद्यालयसहित सबै क्षेत्र खुल्ला हुने

१९ पुस, काठमाडौं । कोरोना भाइरस महामारीका कारण २०७६ चैतदेखि बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो । बैठकका…

पुस १९, २०७७ - आइतवार

Always Tourism

कोरोना सङ्क्रमणले होटल व्यवसायीलाई घर भाडा तिर्नै समस्या

१९ साउन ,काठमाडाैँ। कोरोना सङ्क्रमण फेरि देखिएसँगै बाँकेका समुदायस्तरमा पुनः बन्दाबन्दी जारी भएपछि यहाँका होटल व्यवसायी निराश बनेका छन् । चार महिनादेखि बन्द होटल सञ्चालनका क्रममा रहेकै बेला पुनःबन्दाबन्दी जारी भएपछि बाँकेका होटल व्यवसायी निराश बन्न पुगेका छन्।  कोरोनाका कारण बाँकेका साना तथा मझौला होटलसमेत विस्थापित हुने अवस्थामा पुगेका छन्, कैयौँले बिक्री गरेर विस्थापित भइसकेका…

साउन १९, २०७७ - सोमवार

Always Tourism

पोखराकाे पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा

लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन् । सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिएसँगै पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको आन्तरिक तयारीमा जुटेको पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले भन्नुभयो “अहिले हामी होटल सञ्चालनको आन्तरिक कार्यमा जुटेका छौँ, लामो समयको बन्दले होटलको आन्तरिक…

साउन १३, २०७७ - मङ्लबार

Always Tourism

वर्षाका कारण सरकारी कार्यालयहरु डुबान

५ साउन,काठमाडाैँ।आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन । निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुम्वासी र पिछडिएका…

साउन ५, २०७७ - सोमवार

Always Tourism

साउनको सोमबार पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ

४ साउन, काठमाडौं । साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि नखुल्ने भएको छ । साउन ७ गतेसम्म लकडाउन कायम रहेकाले मन्दिर नखुल्ने भएको छ।सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला नगर्ने निर्णय गरेकाे छ, लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किँदैछन् । मन्दिर खुला गर्ने, नगर्ने भन्ने  बारेमा सरकारको निर्णय कुरेर बसेको…

साउन ४, २०७७ - आइतवार

Always Tourism

ल्यायाे दुग्ध विकास संस्थानले उपहार योजना

२साउन,काठमाडाैँ। दुग्ध विकास संस्थानले सात दिनका लागि उपभोक्ता उपहार योजना ल्याएको छ । संस्था स्थापना भएको ५२ वर्ष पुगेका उपलक्ष्यमा संस्थानले बिक्री केन्द्रबाट यही साउन ७ गतेसम्मका लागि दही, आइसक्रिम र पोली दही उपहार योजना ल्याएको संस्थानका बजार निर्देशक सञ्जीव झाले बताउनुभयो । याकको चीज ५०० ग्राम खरीद गरेमा ५ मिलिलिटर दही, २०० ग्राम खरीद…

साउन २, २०७७ - शुक्रबार

Always Tourism

ग्लोवल गाइड अर्वाड २०१८ सार्वजनिक , टप एकसय भित्र नेपालको १२ जना गाइड समावेश

भुमराज तिवारी/काठमाण्डौ, अनलाइन मार्फत पर्यटकहरुलाई विश्वभरका गाइडहरुसँग प्रत्यक्ष सेवा प्रदान गर्ने टुरएचक्यू ले ग्लोवल गाइड अर्वाड २०१८ को नतिजा सार्वजनिक गरेको छ । विदेशीहरुले आफुले घुमेको गन्तव्य तथा गाइडहरुको व्यवहार, संचार सिप, ज्ञान तथा प्रस्तुतिलाई आधार मानेर प्रतिक्रियाको आधारमा टप १०० सार्वजनिक गरिएको हो । कुल २६ हजार ५१ जना गाइडहरु सहभागि रहेको टुरएचक्यूमा १३१४० वटा…

चैत्र ६, २०७४ - मङ्लबार

Always Tourism

मकवानपुरको कुन्छालमा होमस्टेको सुरुवात

मकवानपुर, मकवानपुर जिल्लाको थाहा नगरपालिका १ कुन्छाल गाउँमा होमस्टेको सुरुवात भएको छ । राजधानीबाट नजिकको पर्यटकिय क्षेत्र कुन्छाल होमस्टेको लागि उपयुक्त भएको गाउँ पर्यटन प्रवद्धन मञ्चका अध्यक्ष कमल सापकोटाले बताउनु भयो । गत आईतबार गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले आयोजना गरेको ‘कुन्छाल गाउँ अवलोकन भ्रमणमा पर्यटनकर्मी, पत्रकार र स्थानियहरुको सहभागितामा एक भव्य कार्यक्रमको आयोजना भएको…

फाल्गुन १०, २०७४ - बिहिबार

Always Tourism

आन्तरिक र विदेशी पर्यटकको आकर्षक गन्तव्यस्थल बन्दै होटल भ्यू भक्तपुर

गौरी भट्ट/भक्तपुर, एक वर्ष अघि संचालनमा आएका होटल भ्यू भक्तपुर आन्तरिक र बाह्य पर्यटकको अत्यधिक रोजाईमा पर्न थालेको छ । अरनिको राजमार्ग अन्तर्गत जगाती पेट्रोल पम्पसँगै रहेको होटलमा हाल ३७ वटा डिलक्स रुम संचालनमा आएको होटलका म्यानेजर तारारत्न स्थापितले बताउनु भयो । ग्राहकको अत्यधिक मागको कारण हाल होटलमा थप १५ वटा डिलक्स मिनि किचन सहितको…

माघ १९, २०७४ - शुक्रबार

Always Tourism

वौद्धनाथको गोल्डेन आइजमा गाइड मिट सम्पन्न

वौद्ध, विश्व सम्पदामा सुचिकृत वौद्धनाथ स्तुपामा अवस्थित गोल्डेन आइज रेष्टुरेन्टमा वृहत गाइड मिट सम्पन्न भएको छ । भाद्र १ गते सम्पन्न गाइट मिटमा विभिन्न भाषामा विदेशीलाई पथप्रर्दशन गर्दै आउनु भएका सय भन्दा बढिको उपस्थिति रहेको गोल्डेन आइजका प्रबन्ध निर्देशक रघु चौधरीले बताउनु भयो । वौद्धनाथ स्तुपामा अवस्थित गोल्डेन आइज रेन्टुरेन्ट रुफ टप रेष्टुरेन्ट मध्येमा पर्यटकहरुको…

भदौ ४, २०७४ - आइतवार

Always Tourism

ककनीमा १२६ जनाले गरे क्यानोनिङ (फोटो फिचर )

ककनी, नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोट जिल्ला ककनी गाउँपालिका ५ को बुलबुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सवमा १२६ जनाले सफलतापूर्वक  सहभागिता जनाएको बताएको छ । २६ र २७ जेठमा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्था, स्वदेशी र विदेशीहरुको उत्साहपूर्ण सहभागिता रहेको नेपाल क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्र लामाले बताउनु भयो । नेपालको मध्य पहाडी क्षेत्रमा थुप्रै झरनाहरु रहेकोले…

जेष्ठ २८, २०७४ - आइतवार

Always Tourism

अन्नपूर्ण आरोहण दिवसमा टानले गर्यो पदयात्रा र घरबास कार्यक्रम (फोटोफिचर)

पोखरा, नेपालमा पहिलोपटक हिमाल आरोहण गरेको दिन जुन ३ तारिखलाई प्रत्येक वर्ष ट्रेकिङ एजेन्सीज् एसोसिएसन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले अन्नपूर्ण आरोहण दिवसका रुपमा यस वर्ष पदयात्रा र घरबास कार्यक्रम गरी सम्पन्न गरेको छ । यसवर्ष अन्नपूर्ण गाउँपालिका–८ दाङसिङस्थित मोहोरिया गाउँको प्रवद्र्धन गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले बताउनु भयो । नेपालमा आउने…

जेष्ठ २४, २०७४ - बुधबार

Always Tourism

गुरुङ पर्यटन संघको संयोजनमा नुवाकोटको सिक्रे र सिन्धुपाल्चोकको हैवुङको पर्यटकिय अध्ययन भ्रमण हुुँदै

काठमाण्डौ, गुरुङ पर्यटन व्यवसायी संघ, गणेश हिमाल पर्यटन बिकास समिति र रसुवा नुवाकोट पर्यटन समाजले संयुक्त आयोजनमा जेठ २५ देखी २७ सम्म पर्यटकिय सम्भाव्यता अध्ययन भ्रमण हुने भएको छ । काठमाण्डौ एकेडेमिक टुरिजम एण्ड हस्पीटालिटी (क्याथ) कलेजमा स्नात्तकोत्तर तहका १४ जना बिद्यार्थीहरु सहित २५ जना व्यवसायी, स्थानिय र पत्रकार सहभागि हुने उक्त भ्रमण कार्यक्रमले स्थानिय…

जेष्ठ २४, २०७४ - बुधबार

Always Tourism

काठमाण्डौको सडकमा टानको दौड हुँदै

काठमाण्डौ, १० औ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा  टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले काठमाण्डौमा दौड कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । मे २९ का दिन टान मुख्यालय मालिगाउँबाट सुरु हुने दौड गैह्रीधारा, लैनचौर, पकनाजोल, क्षेत्रपाटी, चाक्सीबारी, लेखनाथमार्ग, दरवारमार्ग हुदै नेपाल पर्यटन बोर्डमा पुगेर समापन गरिने टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । रन…

जेष्ठ ११, २०७४ - बिहिबार

Always Tourism