MENU


गन्तब्य

साइकलमा नेपालगंज देखी बर्दिया, टुर दि ठाकुरद्वार २०२१

सतिश निरौला (साइकल अभियन्ता खजुरा, नेपालगंज) साइकल मार्फत शहर घुमाउने नेपालगन्ज को पहिलो कार्यक्रम हो  टुर दि ठाकुरद्वार ।  देशभर साइक्लिङ्ग मा रुचि राख्नेहरु र साइकल पर्यटन सङ्ग जोडिनेहरु हरेक बर्ष नेपालगन्ज ले आयोजना गर्ने यस इभेन्टमा सहभागिता का लागि रहर गर्छन् । साइकल पर्यटन मार्फत शहर चिनाउने अभियान हो टुर दि ठाकुरद्वार तिन वर्ष…

माघ ६, २०७७ - मङ्लबार

Always Tourism

माघ २३ र २४ गते नेपालगंज देखी ठाकुरद्धारा सम्म राष्ट्रिय स्तरको साइकल यात्रा हुने

नेपालगंज, नेपालगंज साइक्लिङ क्लव र नाट्टा बाँकेको आयोजनामा माघ २३ र २४ गते राष्ट्रिय स्तरको साइकल यात्रा हुने भएको छ । तेस्रो संस्करणको साइकल यात्रामा दुई सय जना भन्दा बढिको सहभागिता रहने कार्यक्रम संयोजक तथा साइकल यात्री सतिश निरौलाले बताउनु भयो । राष्ट्रिय स्तरको सो साइकल यात्रामा काठमाण्डौ लगायत नेपालका विभिन्न शहरबाट सहभागि हुने निश्चित…

पुस २७, २०७७ - सोमवार

Always Tourism

पर्यटकीय क्षेत्रकाे प्रचुर सम्भावना बाेकेकाे डोल्पा

१ असाेज,काठमाडाैँ। डोल्पामा पर्यटकीय क्षेत्रका प्रचुर सम्भाबना रहेका छन। जो धेरैजसो ओझेलमा नै रहेका छन । नेपालका ठुला हिमाल मध्यको काञ्जिरुवा हिमाल समेत डोल्पामा पर्दछ । अथाह पर्यटकीय क्षेत्र रहेको जिल्ला हुदाहुदैपनि पर्यटकले चिन्न र अबलोकन गर्न भने पाएका छैनन । कोरोना भाईरसको कारण सयौ दिन देखि देश लकडाउनमा रहेको छ । लकडाउनकै बिचमा एक…

अशोज १, २०७७ - बिहिबार

Always Tourism

धौलागिरि हिमालको आधार शिविर साहसिक पदयात्राको रुपमा विकास हुँदै

६ कत्तिक, काठमाडाैँ  मुदीमा अवस्थित  धौलागिरि हिमालको  उचाई (८,१६७ मिटर)आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ । अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धौलागिरिकाे  शिविरसम्मको पदयात्रामा जाने पर्यटक आकर्षित हुन थालेका हुन् ।धौलागिरि पदमार्गमा पूर्वाधार बन्दै गएपछि हत्केलामा ज्यान राखेर भिरमा हिँड्नुपर्ने बाध्यता क्रमशः हट्दै गएको छ…

कार्तिक ६, २०७६ - बुधबार

Always Tourism

अर्गानिक खाना र गहिरो ध्यानको लागि पथिक फाउन्डेसन

काठमाण्डौ, काठमाण्डौको व्यस्त जीवन र प्रदुषणबाट केही क्षण मुक्ती सोच्दै हुनुहुन्छ भने काठमाण्डौ नजिकैको  सतुङगल क्षेत्रमा रहेको पथिक फाउन्डेसन एउटा उत्तम विकल्प हुनसक्छ । नजिकै चन्द्रागिरीको हरियालीे वन, स्वच्छ हावापानी, आफनै अग्र्यानिक फार्म, ध्यान केन्द्र, गाईपालनसँगै आफनै विद्यालय र अस्पताल रहेको पथिक फाउन्डेसन सतुङगल चोकबाट १५ मिनेटको पैदल दुरीमा पुग्न सकिन्छ । प्रकृतिको काखमा रहेको…

जेष्ठ १९, २०७४ - शुक्रबार

Always Tourism