काठमाडाैँ।पुस१९, धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ८८।१२ बिन्दुले बढेर दुई हजार १७५।३९ मा पुगेको छ । शेयर कारोबार मापक परिसूचक १७।१८ बिन्दुले उकालो लागेर ४१५।८८ बिन्दुमा पुगेको छ । कूल २१२ कम्पनीका एक…
पुस १९, २०७७ - आइतवार
Always Tourism
नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको छ । त्यसपछि माग र औचित्यका आधारमा उडान तालिका स्वीकृत गर्नेगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको छ । आगामी ९ दिनसम्म साविकको तुलनामा २५ प्रतिशत हवाई उडान हुनेछन् । सामाजिक दुरी कायम गरी पूर्ण स्वास्थ्य सतर्कता अपनाएर…
अशोज ५, २०७७ - सोमवार
Always Tourism
२८ भदाै, काठमाडाैँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपिओ) निश्काशन गर्ने भएको छ । लघुवित्तले २ करोड ७० लाख बराबरको प्राथमिक शेयर निष्कासन गर्ने भएको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ दरको २ लाख ७० हजार कित्ता आइपिओ निष्काशन गर्न लागेकाे लागेकाे हाे । लघुवित्तले धितोपत्र निष्काशन तथा…
भदौ २८, २०७७ - आइतवार
Always Tourism
८ साउन,काठमाडाैँ। बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ६५ निर्धारण गरेको छ । बुधबार एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको थियो ।…
साउन ८, २०७७ - बिहिबार
Always Tourism
५ साउन,काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको ५४ हजार ६३१ कित्ता सर्वसाधारण समूहको सेयर लिलामीमा आउने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । कम्पनीले उक्त सेयर लिलामी साउन १२ गतेदेखि साउन १९ गतेसम्म गर्ने भएको छ। लगानीकर्ताले उक्त सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा…
साउन ५, २०७७ - सोमवार
Always Tourism
३० असार, काठमाडाैँ।धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५।०४ अङ्कले उकालो लागेर एक हजार ३४७।४४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।९५ ले वृद्धि भई २४८।१८ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता शेयर रु ९९ करोड ४५ लाख ४५ हजार…
असार ३०, २०७७ - मङ्लबार
Always Tourism
विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको शक्तिपीठ नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा तामाको पातामा सुनको जलपसहितको छाना लगाउन थालिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागमार्फत बहुवर्षीय योजनाअन्तर्गत रु चार करोड ५९ लाखमा निर्माण भइरहेको मन्दिरको लक्ष्यभन्दा केही ढिलाइ गरेर काम अन्तिम चरणमा पुगेको स्मारक संरक्षक…
असार २९, २०७७ - सोमवार
Always Tourism
५ कात्तिक, काठमाडाैँ । जुम्लामा छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७४\७५ मा रु १६ करोड र आव…
कार्तिक ५, २०७६ - मङ्लबार
Always Tourism
४ कात्तिक, काठमाडौँ । सरकारले आगामी दशकलाई भ्रमण वर्षका रुपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने योजनाका साथ प्रवद्र्धनात्मक कामलाई तीव्रता दिएको सरकारले भ्रमण वर्षलाई आगामी दशकको रुपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको हो…
कार्तिक ४, २०७६ - सोमवार
Always Tourism
१ कात्तिक, काठमाडाैँ म्याग्दीको जिल्ला मङ्गला गाउँपालिका–५ अर्मनमा परीक्षणका रुपमा गरिएको टर्की पालन सफल भएको छ । शिशु कल्याण माविका शिक्षक घनश्याम सुवेदी टकी परीक्षणका रुपमा एक वर्षअघि दुई भाले र दुई पोथीबाट शुरु गरेको टर्कीपालन सफल भएपछि गत असार ६० वटा चल्ला ल्याएर पाल्न थाल्नुभएको छ । पेशाले शिक्षक सुवेदीले विद्यालय समयबाहेकको अन्य समयमा टर्कीको…
कार्तिक १, २०७६ - शुक्रबार
Always Tourism
काठमाडौँ, नेपाल धितोपत्र बोर्डले रु ९४ करोड तीन लाखबराबरको हकप्रद शेयर निष्कासन गर्न विभिन्न तीन कम्पनीलाई स्वीकृति दिएको छ । बोर्डका अनुसार एसियन लाइफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना सेवा विकास बैंकलाई हकप्रद शेयर निष्कासनका लागि आज स्वीकृति दिइएको छ । एसियन लाइफ इन्स्योरेन्सले दश कित्ता बराबर एक पाउने गरी रु…
पुस २४, २०७४ - सोमवार
Always Tourism
लमजुङ , प्रकृतिको बरदानयुक्त लमजुङको राइनासकोट नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक राइनासकोट यतिखेर घरबास (होमस्टे) कार्यक्रमसँगै पर्यटकीय गन्तव्यका लागि परिचित हुँदै गएको छ । विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पूर्वी लमजुङको ऐतिहासिक र धार्मिक महत्व रहेको यस पर्यटकीय गाउँमा अमेरिकी नागरिक नातासा ओजानायकको विशेष सहयोगमा पुनःनिर्माणसँगै घरबास शुरु भएको हो । भूकम्पअघि घरबास…
पुस २४, २०७४ - सोमवार
Always Tourism
काठमाडौँ,स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान) ले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ मा ६० हजार बढीले अवलोकन गरेका छन् । एक्पो उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको हो । एक्स्पो यही पुस २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । एक्स्पो अपेक्षा गरेअनुसार सफल भएको आयोजक संस्थाले जनाएको छ । विदेशी कम्पनीले नेपालको जलविद्युत् विकासमा देखाएको…
पुस २४, २०७४ - सोमवार
Always Tourism
पाइपलाइनमा २० वटा पर्यटकस्तर तारे होटेल प्रदेश-१ का १४ जिल्लामा महासंघमा आवद्ध पाँच हजारभन्दा बढी होटल छन्ा् । तीमध्ये साना-ठूला गरी एक हजारभन्दा बढी पर्यटकस्तरका छन् । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको प्रदेश-१ का उपाध्यक्षसमेत रहेका व्यवसायी थापाका अनुसार मेची-कोशीमा २० वटा तारे होटेल निर्माणाधीन छन् । यसअघि अधिकांश होटेलले सुरक्षा संवेदनशीलता भएका विशिष्ट पाहुनालाई…
पुस २३, २०७४ - आइतवार
Always Tourism
विराटनगर । प्रदेश-१ का मेची र कोशी अञ्चलमा होटेल व्यवसायमा लगानी थपिने क्रम बढेको छ । हरेक वर्ष सुविधा सम्पन्न होटेल निर्माण तीव्र छ ।लगानीको जोखिम कम र मुनाफा बढी हुने भएकाले ठूला व्यापारिक घराना पनि उक्त व्यवसायमा आकर्षित हुन थालेका छन् । यस वर्ष मात्र नयाँ तारे होटेलका लागि ३५ अर्ब रुपैयाँभन्दा बढी लगानी…
पुस २३, २०७४ - आइतवार
Always Tourism
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline