१५ साउन,काठमाडाैँ। बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । विशेष गरी विदेशबाट आउने पर्यटकको विषयमा स्वास्थ्य प्रोटोकलको स्पष्ट मापदण्ड नहँुदा अझै होटल…
साउन १५, २०७७ - बिहिबार
Always Tourism
५ कातिेक, काठमाडाैँ। गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधा सहितको मल्टिप्लेक्स सञ्चालनमा आएको हो । बीएसआएर मुभिज बागलुङको बुधबार बरिष्ठ कलाकार नीर शाहले उद्घाटन गरे । पहिलाको पूजा चलचित्र मन्दिरलाई भत्काएर बीएसआर गु्रपले धवलागिरी क्षेत्रकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न चार सय…
कार्तिक ६, २०७६ - बुधबार
Always Tourism
नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणको जोडीलाईबलिउडको सबैभन्दा सुन्दर जोडीको रुपमा लिइन्छ । उनीहरुले एकअर्कालाई गर्ने सम्मानले पनि धेरैको मन जितेको छ । चलचित्रको इन्डक्लाप पार्टीमा रणवीर र दीपिका नाचेको भिडियो अहिले सामाजिक संजालमा भइरल भइरहेको छ । यस्तैमा दीपिकाले आफू र रणवीरको विषयमा नयाँ खबर बाहिर ल्याएकी छिन् । लामो समय प्रेममा रहेको यो जोडी…
कार्तिक २, २०७६ - शनिबार
Always Tourism
१ कात्तिक काठमाडाैँ । रूसकी ६ वर्षिया बालिका विश्व सुन्दरी घोषित भएकी छिन् । ४ वर्षको उमेरबाट मोडलिङ शुरू गरेकी उनलाई विश्वको सबैभन्दा सुन्दर बालिका भएको घोषित गरिएको छ । उनको नाम यलीना यकूपोवा हो । उनी अहिले सामाजिक सञ्जालमा निकै नै लोकप्रिय भइरहेकी छिन् । हेर्नुहोस् ती बालिकाको सुन्दर तस्वीरहरू
कार्तिक १, २०७६ - शुक्रबार
Always Tourism
भुमराज तिवारी /ठमेल, राजधानी काठमाण्डौको अति व्यस्त पर्यटकिय गन्तव्य ठमेल र त्यसमा पनि धेरै व्यस्त नरसिहं चोक नजिकै चि वहालमा छ महिना अघि खुलेको नेपाल स्पा एण्ड वेलनेस सेन्टर मसाज पारखीहरुको रोजाईमा पर्न थालेको छ । दैनिक सरदर ५० जनालाई आफनो सेवा दिइरहेको स्पाले आफनो सेवामा थप परिस्कृत गर्दै लगेको छ । काभ्रेपलान्चोक तिमालका मोहनराज…
चैत्र २७, २०७४ - मङ्लबार
Always Tourism
पवित्रा मुडभरी काठमाण्डौ, क्वेष्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा मिस भ्याली आइकन प्रतियोगिता हुने भएको छ । १३ जना प्रतियोगि रहेको आइकनमा १६ देखी २६ वर्ष समुहका अविवाहित महिलाहरु सहभागि रहेको क्वेष्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्धक विकास श्रेष्ठले बताउनु भयो । अडिसनबाट छानिएका प्रतियोगिहरुलाई ¥याम्प वाक, पब्लिक स्पिकिङ, गु्रमिङ, मेकअप, जुम्बा, स्विमिङ, सामाजिक कार्य, फोटो सुट, मोटिभेसन, ट्यालेन्ट…
अशोज ११, २०७४ - बुधबार
Always Tourism
काठमाण्डौ, मिस नेपाल आयोजना गर्दै आइरहेको द हिडेन टेजरको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा दिपक जंगज अविरल यात्रा सम्पन्न भएको छ । रुस्लान भोड्का र कर्लस मोवाइलले सहयोग गरेको कार्यक्रमको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रममा दिपक जंगमले संगितवद्ध गर्नुभएका विभिन्न कालजयी गितहरु रामकृष्ण ढकाल, संगिता राणा, शैलेश सिंह, बानिका प्रधान, दीपक खरेल, आनन्द…
अशोज ८, २०७४ - आइतवार
Always Tourism
नुवाकोट । चौथो नुवाकोट महोत्सवमा आज गोरुजुधाइ सम्पन्न भएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा बट्टारमा चलिरहेको चौथो महोत्सवको सातौंँ दिन बिहीबार दर्शकले गोरु जुधाइ समेत हेर्ने अवसर पाएका छन् । जिल्लाका तारुका र वेत्रावतीमा माघेसङ्क्रान्तिको दिन विशेष कार्यक्रमका साथ गोरु जुधाउने परम्परालाई महोत्सवमा पनि समेटिएको आयोजक सङ्घले जनाएको छ । तारुका र वेत्रावतीका…
माघ २१, २०७३ - शुक्रबार
Always Tourism
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline