५ साउन,काठमाडाै।बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया…
साउन ५, २०७७ - सोमवार
Always Tourism
४ साउन, काठमाडौँ।साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ । शनिबार घिमिरेको घर हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री पत्नी राधिका शाक्यले उहाँको अवस्थाबारे जानकारी पाएपछि ‘झमक घिमिरे साहित्य प्रतिष्ठान’ को निर्माण गरेको जानकारी दिनुभयो । विसं २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री रहँदा घिमिरेका लागि घर बनाउने निर्णय गरिएको उहाँले बताउनुभयोे । धनकुटा…
साउन ४, २०७७ - आइतवार
Always Tourism
४ साउन,काठमा छाङ्गरु गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको छ छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी शुरु गरिएको हो ।सामान ढुवानीका लागि बाटो नहुँदा अहिले हेलिकप्टरमार्फत सामान ढुवानी गरिन लागेको हो । हेल्पटास नेपाल र डोलिडारको आर्थिक तथा समाज कल्याण…
साउन ४, २०७७ - आइतवार
Always Tourism
२साउन,काठमाडाैँ। दुग्ध विकास संस्थानले सात दिनका लागि उपभोक्ता उपहार योजना ल्याएको छ । संस्था स्थापना भएको ५२ वर्ष पुगेका उपलक्ष्यमा संस्थानले बिक्री केन्द्रबाट यही साउन ७ गतेसम्मका लागि दही, आइसक्रिम र पोली दही उपहार योजना ल्याएको संस्थानका बजार निर्देशक सञ्जीव झाले बताउनुभयो । याकको चीज ५०० ग्राम खरीद गरेमा ५ मिलिलिटर दही, २०० ग्राम खरीद…
साउन २, २०७७ - शुक्रबार
Always Tourism
१ साउन , काठमाडाैँ। किवी खेतीकाे राम्रो भाउ पाउन थालेपछि जिल्लाका अधिकांश क्षेत्रका किसानले किवी खेती गरेका छन् । शुरुआती लगानी धेरै भए पनि दीगो फाइदा लिन सकिने र सजिलै बेच्न सकिने भएपछि किसान किवी खेतीमा जुटेका हुन् । किवीमा लगानी गर्दा राम्रो फाइदा हुने बुझेसँगै घर–घरमै विरुवा उत्पादन गरेर किसान किवीमा लागेका…
साउन १, २०७७ - बिहिबार
Always Tourism
१ साउन, काठमाडाै। चिया निर्यातमा भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो । बन्दाबन्दीको समयमा चिया लान विराटनगर–जोगमनी नाकाबाट ‘सिएफएल’ बनाएका बिक्रेताले फेरि काँकडभिट्टा नाकाबाट लाँँदा पनि बनाउनुप¥यो । एक चोटी बनाएको…
साउन १, २०७७ - बिहिबार
Always Tourism
३० असार ,काठमाडाैँ ।जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह नियन्त्रण तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो । जुम्लामा सलह पुगेपछि बालीमा क्षति हुन नदिन प्रशासनमा आकस्मिक बैठक बसेकाे छ । कृषि…
असार ३०, २०७७ - मङ्लबार
Always Tourism
रोपाइँ गरेको महिना दिनपछि जुम्लामा अहिले मार्सी धान गोडमेलको चटारो चलेको छ । यहाँको सिञ्जा, पानसय भेग, बजार र गुठीचौरमा अहिले मार्सी धान गोड्न कृषकलाई भ्याइनभ्याइ छ । धान खेतीको मौसमअनुसार असारमा गोड्न श्ुरु गरिने यहाँको धान अहिले गोडिएको हो ।कोरोनाका कारण उत्साह नभए पनि बन्दाबन्दीको पालना गर्दै यस वर्षको रोपाइँ सम्पन्न गरेका किसानले अहिले…
असार २९, २०७७ - सोमवार
Always Tourism
पर्यापर्यटनको लागि ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला अर्काे एउटा सुन्दरता पनि थपिने गर्दछ । विदेशी आगन्तुक चरा जाडो छल्न र आहाराको खोजीमा ६ हजार किलोमिटर परदेखि झण्डै ४५ दिन लगाएर विभिन्न प्रजातिका चरा यहाँ आउने गर्दछन् । हेमसागर बरालका अनुसार अगस्तदेखि डिसेम्बरसम्म आउने ती चरा झण्डै ६ महिना नेपाल बस्छन् । नेपालको उत्तरी सीमा…
कार्तिक २६, २०७६ - मङ्लबार
Always Tourism
काठमाडौं, सिटिईभिटी तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी, मलेसियाबाट सम्बन्धन प्राप्त राजधानी स्थित कालिमाटीमा संचालित एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले त्यहा अध्ययनरत ४० जना विधार्थीहरुलाई होटल ब्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम दिएको छ । सेफ एशोसियसन अफ नेपालका अध्यक्ष सेफ श्रीराम अधिकारीको प्रमुख आतिथ्यता माझ सम्पन्न उक्त अभिमुखिकरण तालिमका क्रममा विधार्थीहरुलाई किचेन, हाउस किपीङ, फ्रण्ट अफिस,…
कार्तिक १५, २०७६ - शुक्रबार
Always Tourism
काठमाण्डौ, रगतको उच्च माग सँगै आपूर्ति कम हुदै गइरहेको परिप्रेक्ष्यमा आज त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव डिष्ट्रिक ३२५ एटु नेपालको सहकार्यमा लायन्स क्लव अफ नेपाल एभरेष्टको आयोजनामा बिहान ९ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा १४० जना स्वयंसेवी रक्तदाताले रगत दान गरेको क्लवका सचिव प्रशान्त ढुङगानाले बताउनु भयो ।…
जेष्ठ १६, २०७५ - बुधबार
Always Tourism
काठमाण्डौ, ओशो तपोवनबाट २०० मिटर अगाडी भ्यू टावर गेट नजिकै ओशो डिभाइन टेम्पल निमार्ण भएको छ । ओशोको अनुयायी स्वामी बासु गौलीले निमार्ण गर्नुभएको ४ तल्ले टेम्पलमा बैशाख २१ शुक्रबारको दिन साँझ सत्संग सँगै टेम्पलको उदघाटन गर्न लागिएको गौलीले बताउनु भयो । टेम्पलको उद्घाटन अशोक भारतीले गर्नुहुनेछ । ४ बजेदेखी ६ बजेसम्म हुने संत्संगमा निशुल्क…
बैशाख १२, २०७५ - बुधबार
Always Tourism
भुमराज तिवारी/काठमाण्डौ, अनलाइन मार्फत पर्यटकहरुलाई विश्वभरका गाइडहरुसँग प्रत्यक्ष सेवा प्रदान गर्ने टुरएचक्यू ले ग्लोवल गाइड अर्वाड २०१८ को नतिजा सार्वजनिक गरेको छ । विदेशीहरुले आफुले घुमेको गन्तव्य तथा गाइडहरुको व्यवहार, संचार सिप, ज्ञान तथा प्रस्तुतिलाई आधार मानेर प्रतिक्रियाको आधारमा टप १०० सार्वजनिक गरिएको हो । कुल २६ हजार ५१ जना गाइडहरु सहभागि रहेको टुरएचक्यूमा १३१४० वटा…
चैत्र ६, २०७४ - मङ्लबार
Always Tourism
काठमाण्डौ, नेपाल पर्वतारोहण संघले आगामी चैत्र १२ देखी १४ गतेसम्म हेली मार्शलिङ तालिमको तेस्रो संस्करण आयोजना गर्ने भएको छ । नेपालको पर्वतारोहण र टे«किङ क्षेत्रमा आपतकालिन उद्धारको लागि सवैभन्दा भरपर्दो माध्यम हेलिकप्टर रहदै आएको छ । सहि समयमा सुचना पाएको खण्डमा दु्रत गतिमा पर्यटकको उद्धारमा खटिने हेलिकप्टरको बारेमा पथप्रदर्शकहरुलाई समेत प्राविधिक ज्ञान दिने उदेश्यले तालिम…
चैत्र ५, २०७४ - सोमवार
Always Tourism
काठमाडौं । विश्व कीर्तिमानी परिषद् नेपालले ‘बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देश प्रवाह गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्नका लागि फागुन १९ गते टुँडिखेलमा बुद्ध बचन (धम्मपद) वाचन गर्दैछ । परिषद्ले बुधबार नेपाल पर्यटन बोर्डको हलमा पत्रकार सम्मेलनको आयोजना गरी मुलुकको गौरबलाई अन्तर्रा्ष्ट्रिय जगतमा पुरयाउन आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहभागि हुनका लागि…
फाल्गुन १६, २०७४ - बुधबार
Always Tourism
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline