४ माघ, भरतपुर । पर्यटन र पर्यावरण सँगसगै भन्ने मुल नारासहित माघ १६ र १७ गते चितवनमा राष्ट्रिय स्तरको साइकल यात्रा राईट टु सोमेश्वरगढी हुने भएको छ । भरतपुर महानगरबाट सुरु हुने साइकल यात्रा चितवन राष्ट्रिय निकुञ्ज हुँदै नेपाल भारतको सिमाना सोमेश्वरगढीमा पुगेर सम्पन्न हुनेछ । माघ १६ गते साइकलयात्रीहरु ऐतिहासिक स्थल माडी नगरपालिकाको होमस्टेमा…
माघ ५, २०७७ - सोमवार
Always Tourism
दोलखा, होमस्टे एसोसियसन नेपाल बागमति प्रदेश कमिटिको बैठक शनिबार पर्यटकीय क्षेत्र शैलुङको बाघढुंगामा सम्पन भएको छ । पर्यटनको विकास र चिनारीका लागि पर्यटकीय क्षेत्रमा बैठक गरी पर्यटन प्रबद्र्धनका लागि पर्यटकीय गन्तब्यको पहिचान गर्न शैलुङको बाघढुंगामा बैठक सम्पन्न गरेको बागमति प्रदेश होमस्टे एसोसियसन नेपालका इन्चार्ज बाबुराजा महर्जनले जानकारी दिनुभयो । पर्यटन प्रबद्र्धनमा होमस्टेहरुले खेलेको भूमिलाई मध्यनजर…
पुस १९, २०७७ - आइतवार
Always Tourism
१ असाेज,काठमाडाैँ। डोल्पामा पर्यटकीय क्षेत्रका प्रचुर सम्भाबना रहेका छन। जो धेरैजसो ओझेलमा नै रहेका छन । नेपालका ठुला हिमाल मध्यको काञ्जिरुवा हिमाल समेत डोल्पामा पर्दछ । अथाह पर्यटकीय क्षेत्र रहेको जिल्ला हुदाहुदैपनि पर्यटकले चिन्न र अबलोकन गर्न भने पाएका छैनन । कोरोना भाईरसको कारण सयौ दिन देखि देश लकडाउनमा रहेको छ । लकडाउनकै बिचमा एक…
अशोज १, २०७७ - बिहिबार
Always Tourism
दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको सङ्ख्या कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढेको छ । स्थानान्तरण गरेर ल्याइएका नौ वटा एकसिङ्गे गैंडाको सङ्ख्या बढेर १७ पुगेको छ । गैंडाको बासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि गैंडाको सङ्ख्या बढ्न थालेको हो । पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैंडा शुक्लाफाँटामा ल्याइएको थियो ।…
भदौ १०, २०७७ - बुधबार
Always Tourism
२ भदाै ,काठमाडाै। मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ । छायाँनाथ रारा नगरपालिका–९ स्थित नेपालकै ठूलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमानस्थलसम्म नौ किमी र त्यहाँबाट माथिल्लो तीन किमी भएर १२ किमी पार गरेर जानुपथ्र्यो । नगरपालिकाले गमगढी–तलितुम–माथीतुम हुँदै पासाहाल्नसम्म पर्यटकीय…
भदौ २, २०७७ - मङ्लबार
Always Tourism
९साउन,काठमाडाैँ। विश्वमै दुर्लभ मानिएको सुनौलो तोप चरा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएको छ । दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चरा संरक्षणका लागि निकुञ्जले कार्य अगाडि बढाएको छ । नेपालका संरक्षित क्षेत्रमध्ये सुनौलो तोप चरा शुक्लाफाँटामा मात्रै पाइने गरेको छ । सुनौलो तोप चरा जोगाउनका लागि नियमितरूपमा…
साउन ९, २०७७ - शुक्रबार
Always Tourism
२ साउन,काठमाडाे।गोटिहवास्थित पुरातात्विकस्थल अशोक स्तम्भ डुबानमा परेको छ । लगातार परेको वर्षाले गर्दा एक महिनादेखि स्तम्भ पानीमा डुबेको छ । बलौटे ढुङ्गाको स्तम्भ पानीमा डुब्दा ‘क्यापिलरी एक्सन’ भएर त्यसलाई असर गर्ने पुरातत्वविद्ले बताएका छन् । मौर्य सम्राट् अशोक शाक्यमुनि बुद्ध जन्मस्थलको तीर्थाटन गर्न आउँदा यहाँ आएका थिए । गोटिहवा सिद्धार्थ गौतम बुद्धभन्दा पहिलेका क्रकुच्छन्द बुद्धको…
साउन २, २०७७ - शुक्रबार
Always Tourism
३० असार, काठमाडाै । पर्यटकीय गन्तव्य फेवातालपारि अवस्थित मार्की-मार्गी धर्मडाँडाका गाउँलेले शतप्रतिशत लगानी जुटाएर एक किलोमिटर लामो कृषि सडक निर्माण गरेका छन् । पोखरा नजिकै रहे पनि तालपारि भएका कारणले विकासमा पछि परेको वडा नं २३ अन्तर्गत मौरेबगरबाट हर्पनखोलासम्मको ग्रामीण कृषि सडक स्थानीयवासीले रु छ लाख सहयोग सङ्कलन गरेर निर्माण गरेको निर्माण समितिका अध्यक्ष नन्दलाल…
असार ३०, २०७७ - मङ्लबार
Always Tourism
नुवाकोट, नेपाल भ्रमण वर्ष २०२० मा आन्तरिक तथा बाह्य पर्यटकलाई ग्रामिण गन्तव्यको यात्रा गराउने उदेश्य सहित रसुवा नुवाकोट पर्यटन समाजले फिकुरी टेकिङ टेलको अध्ययन अवलोकन भ्रमण आयोजना गर्ने भएको छ । फागुन ११ गते नुवाकोट दरबार बाट सुरु हुने भ्रमण कार्यक्रममा पर्यटन व्यवसायी, पत्रकार तथा स्थानियहरुको सहभागिता हुने रसुवा नुवाकोट पर्यटन समाजका कार्यवाहक अध्यक्ष शिव लामिछानेले बताउनु…
फाल्गुन १०, २०७६ - शनिबार
Always Tourism
दाङको घोराही उपमहानगरपालिका–१७ बेलभारस्थित ‘ड्रिम पार्क’ पर्यटकीय केन्द्र बन्दै गएको छ ड्रिम पार्क सञ्चालनमा ल्याएको उक्त पार्कमा दैनिक ३०० सम्म पर्यटक आउने गरेका छन् । अहिले जिल्लाभित्रका पर्यटकको नयाँ गन्तव्य बनेको छ । मनोरञ्जन लिनका लागि धेरै व्यक्ति यहाँ आउने गरेको उहाँले बताउनुभयो । पार्कमा यति एयरलाइन्सको ३४ सिटे एसएएवी–३४० ‘वि’ प्लेन राखिएको छ । यसका…
कार्तिक २६, २०७६ - मङ्लबार
Always Tourism
कातिक २ काठमाडाैँ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनको सौराहामा रात्रिकालीन जीप सफारीको तयारी गरिएको छ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहामा पर्यटकलाई आकर्षित गर्दै बसाई लम्ब्याउनका लागि तिहारलगत्तै रात्रिकालीन जीप सफारीका लागि रुट निर्धारण भइसकेको उहाँले बताउनुभयो । “सौराहाबाट कुमरोज मध्यवर्ती सामुदायिक वन हुँदै लोथरसम्म सफारीको तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो…
कार्तिक २, २०७६ - शनिबार
Always Tourism
रारा घुम्न जाने पर्यटककाे संख्यामा बृदि भएकाे छ। हिमाल, वरीपरि हरीयाली जंगल, बिचमा सुन्दर रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको मुगुको रारा तालले पर्यटकलाई लोभ्याएको छ । मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किलाे मिटर लम्बाई र ३ मिटर चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा ताल हेर्ने पर्यटकहरु दैनिक रूपमा…
अशोज ३०, २०७६ - बिहिबार
Always Tourism
धादिङ पर्यटकिय, सास्कृतिक, एवम् प्राकृतिक रुपमा प्रख्यात रानिमालामा सात दिने होमस्टे व्यवस्थापन तालिम सम्पन्न भएको छ । असार १८ गते सुरु भएको तालिम २५ असारमा सम्पन्न भएको हो । तालिम कार्यक्रममा २६ जना स्थानियले सहभागिता जनाएको घरेलु तथा साना उद्योग विकास समितिका अधिकृत अर्जुन ज्ञवालीले बताउनु भयो । तालिम कार्यक्रममा होमस्टेको अवधारणा, ग्रामिण तथा कृषि…
असार २५, २०७६ - बुधबार
Always Tourism
धादिङ पर्यटकिय, सास्ंकृतिक, धार्मिक एवम् प्राकृतिक रुपमा प्रख्यात कुरीमा तामाङ संस्कृतिलाई प्रवद्र्धन गर्ने उदेश्य सहित होमस्टे संचालनमा आएको छ । होमस्टेलाई व्यवस्थापन गर्न खनियावास गाउँपालिकामा तिन दिने आधारभुत होमस्टे तालिम सम्पन्न भएको छ । जेठ ३२ मा सुरु भएको तालिम असार २ मा सम्पन्न भएको गणेश हिमाल कम्युनिटि फाउन्डेसनका अध्यक्ष शिवहरी रिजालले बताउनु भयो ।…
असार ५, २०७६ - बिहिबार
Always Tourism
चुडामणी पौडेल, युवा महिलाहरुलाई शशक्तिकरण गर्ने उदेश्य सहित पर्वत जिल्ला फलेवास नगरपालिका खुम थापाठानामा किशोरी तथा युवा महिलाहरुलाई लक्षित गरी तिन महिने व्यवसायिक होमस्टे तालिम कार्यक्रम संचालन भएको छ । युसेप नेपाल, इन्प्रेड नेपाल तथा प्लान इन्टरनेशनलको साझेदारीमा संचालित तालिम कार्यक्रममा २५ किशोरी तथा महिलाहरुको सहभागिता रहेको छ । तालिम कार्यक्रममा खाना बनाउने सिप, उद्घोषणकला,…
साउन २४, २०७५ - बिहिबार
Always Tourism
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline