२७ पुस, नुवाकोट । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको छ । जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले गोरु जुधाइका कार्यक्रम तयारी…
पुस २७, २०७७ - सोमवार
Always Tourism
भुमराज तिवारी /ठमेल, राजधानी काठमाण्डौको अति व्यस्त पर्यटकिय गन्तव्य ठमेल र त्यसमा पनि धेरै व्यस्त नरसिहं चोक नजिकै चि वहालमा छ महिना अघि खुलेको नेपाल स्पा एण्ड वेलनेस सेन्टर मसाज पारखीहरुको रोजाईमा पर्न थालेको छ । दैनिक सरदर ५० जनालाई आफनो सेवा दिइरहेको स्पाले आफनो सेवामा थप परिस्कृत गर्दै लगेको छ । काभ्रेपलान्चोक तिमालका मोहनराज…
चैत्र २७, २०७४ - मङ्लबार
Always Tourism
काठमाण्डौ, नेपाली मौलिक कला तथा संस्कृतिलाई अन्तराष्ट्रियकरण गर्ने उदेश्य सहित काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा एक्सिसेवल आर्ट एण्ड कल्चर नामक संस्थाको स्थापना भएको छ । नेपाली संस्कृतिलाई विदेशी संस्कृतिसँग परिचित गराउने र विदेशी संस्कृतिका राम्रा पक्षहरुलाई नेपाली संस्कृतिले पनि अवलम्बन गर्नका लागि सहकार्यको रुपमा कार्यक्रम अगाडी बढाउन लागिएको संस्थाका अध्यक्ष शुशिल फुँयालले बताउनु भयो । संस्थाको…
चैत्र ९, २०७४ - शुक्रबार
Always Tourism
पोखरा, पर्यटकीयस्थल पोखराको तीन मुख्य ठाउँमा छठ पर्व मनाइने भएको छ । पोखराको फेवातालको किनार केदारेश्वर मन्दिर, नदीपुरको नारायणस्थान मन्दिर र कालीखोलाको संगमस्थलमा भव्यताका साथ छठ पर्व मनाउन लागिएको हो । केही वर्षदेखि विभिन्न व्यापार व्यवसायका लागि पोखरा आएका तराई मूलका नागरिकहरुले छठ पर्व पोखरामै मनाउन थालेका छन् भने पहाडीया मानिसले पनि छठ पर्व मनाउन…
कार्तिक ९, २०७४ - बिहिबार
Always Tourism
४ कात्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका विदेशी नागरिकहरुले पनि मनाएका छन । हल्याण्डबाट १५ दिनका लागि नेपाल घुम्न आएका विदेशी नागरिकले पनि भाइटीका मनाएका हुन । रोयल माउण्टेन ट्राभलको आयोजनामा बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा उनीहरुले भाइटीका मनाएका हुन । भाइटीका कार्यक्रममा हल्याण्डका १३ नागरिक सहभागी भएका थिए…
कार्तिक ४, २०७४ - शनिबार
Always Tourism
लमजुङ, दुवै मृगौला फेल भई उपचार गराइरहनु भएकी मस्र्याङ्दी गाउँपालिका ९, सिम्पानी लमजुङकी २७ बर्षीया सरिता बराललाई लमजुङ अमेरिका सेवा समाजले आर्थिक सहयोग प्रदान गरेको छ । अमेरिकाको बल्टिमोर बस्ने नेपालीहरु द्वारा स्थापना गरिएको सामाजिक संस्था मार्फत सहयोग रकम प्रदान गरिएको संस्थाका अध्यक्ष शशि थापाले बताउनु भयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेलले…
अशोज ८, २०७४ - आइतवार
Always Tourism
–प्रणव वुढाथोकी काठमाण्डौ, भुकम्पअघि ९५ प्रतिशत कार्यसम्पन्न भएको रुवी भ्याली टेल निमार्णमा संलग्न व्यक्तिहरुले टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) बाट सम्झौता बमोजिम पाउनु पर्ने रकम नपाएको गुनासो गरेका छन् । ५ प्रतिशत मात्रै काम बाँकी रहेको र आफुहरुले पाउनुपर्ने रकम दिन बारम्बारको ताकेतालाई वेवास्ता गरिएको नेपाल पर्वतारोहण संघ गणेश हिमाल च्याप्टरका अध्यक्ष सुक तामाङले…
अशोज ४, २०७४ - बुधबार
Always Tourism
विदुर, नुवाकोटका कवि तथा समालोचक आरएम डङ्गोलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । त्रिशुली वाङ्मय प्रतिष्ठान, प्रगतिशील लेखक संघ नुवाकोट र साहित्य समाज नुवाकोटको संयुक्त आयोजनामा भएको एकल कविता वाचन कार्यक्रममा काठमाण्डौ र नुवाकोटका कवि तथा साहित्य प्रेमीहरुको जमघट रहेको थियो । विश्व विद्यालय क्याम्पसका प्रिन्सीपल प्राध्यापक कृष्ण प्रसाद आचायको प्रमुख आतिथ्यतामा सम्पन्न…
भदौ २५, २०७४ - आइतवार
Always Tourism
चन्द्र खाँण ठकुरी /सतुङगल, पथिक फाउन्डेसनको आयोजना तथा टुरिष्ट गाईड एसोसियसन अफ नेपाल (टुर्गान) को सहकार्यमा शनिवार एक दिवसिय ध्यान शिविर सम्पन्न भएको छ । सतुङगल स्थित फाउन्डेसनको सिदार्थ सभागारमा सम्पन्न ध्यान शिविरमा ४० जना सहभागि भएका थिए । विदेशी पाहुनाहरु आउँदा योग र ध्यानको बारेमा सहजीकरण गर्न सजिलो होस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको…
असार ४, २०७४ - आइतवार
Always Tourism
वुटवल, पश्चिम नेपाल विकास ट्रष्टको तेस्रो साधारणसभा जेठ १५ गते वुटवलमा हुने भएको छ । रुपन्देही जिल्ला प्रशासनमा दर्ता भएको सो संस्था पश्चिम नेपालमा सामाजिक कार्यमा अग्रणी मानिन्छ । बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने, विद्यालयमा खानेपानी तथा कम्प्युटर व्यवस्था, स्वास्थय शिविर,आगलागी पीडितलाई राहत लगायत स्थानिय आवश्यकतालाई सम्बोधन गर्दै आइरहेको संस्थाका वरिष्ठ सल्लाहकार तथा पर्यटन व्यवसायी गोपालप्रसाद…
जेष्ठ १२, २०७४ - शुक्रबार
Always Tourism
काठमाडौं । हिमालयन ट्राभल मार्ट आगामी जुन १ देखि ४सम्म काठमाडौंको सोल्टी होटलमा हुने भएको छ । नेपाललाई हिमालय क्षेत्रको प्रबेश मार्गको रुपमा स्थापित गर्नुका साथै सम्पूर्ण हिमालय क्षेत्रको पर्यटकीय सम्भाबनाहरुलाई पस्कँदै अग्रणी पर्यटन बजारका रुपमा स्थापित गर्ने उदेश्यका साथ कार्यक्रम गर्न लागिएको हो । बिश्व पर्यटन बजारका नयाँ तथा पूराना शसक्त टुर अपरेटरहरुलाई क्रेताको…
जेष्ठ १०, २०७४ - बुधबार
Always Tourism
तेह्रथुम, । पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको चौकीबजारमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि यस क्षेत्रका बासिन्दाका साथै यस क्षेत्रमा घुम्न आउने पर्यटक पनि लाभान्वित भएका छन् । तेह्रथुमको म्याङलुङ र सङ्खुवासभाको मादी नगरपालिकाको सीमा क्षेत्रमा अवस्थित चौकीबजारका बासिन्दाको मागबमोजिम गत बर्ष जेठदेखि सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सीमामा पर्ने…
बैशाख ७, २०७४ - बिहिबार
Always Tourism
५ फागुन, धादिङ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफ नेपालले धादिङ जिल्लाको सलाङ गाविसमा रहेको सलाङ होमस्टे र नलाङ गाविसको सिधा लेकको ऐतिहासिक शिवलिंगको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ पदयात्रा कार्यक्रम गर्ने भएको छ । सलाङ होमस्टे धादिङ जिल्लाकै नमूना होमस्टे हो । त्यस्तै सिधा लेक एउटा यस्तो ठाउँ हो, जहाबाट अनेक हिमश्रृंखलाहरुको दृश्यपान गर्न…
फाल्गुन ५, २०७३ - बिहिबार
Always Tourism
–भोजराज कार्की २१ माघ, सोलुखुम्बु । सोलुखुम्बुको अधिकांश स्वास्थ्य केन्द्रमा सामान्य टाउको दुख्दा, प्रयोग गरिने सिटामोल नपाएर बाहिर मेडिकलमा किन्नुपरेको सेवा ग्राहीले गुनासो गर्न थालेका छन । घन्टौँ लगाएर उपचार गर्न स्वास्थ्य चौकीमा पुगे पनि रित्तो हात फर्कनुपरेको इलाका स्वास्थ्य चौकी नेलेमा ज्वरोले ग्रस्त भएपछि चेकजाँच गराई फर्कनुभएका स्थानीय श्याम विश्वकर्माले बताउनुभयोे । यतिबेला जिल्लाको…
माघ २१, २०७३ - शुक्रबार
Always Tourism
१५ पाैष, काठमाडौं । बिहीवार त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोहमा नवलपरासीका एकै परिवारका चार दिदीबहिनी एकैपटक दीक्षित भएका छन् । नवलपरासीको अरुणखोलाका गुराँस वन, गंगा वन, जमुना वन र सरु वन दीक्षित भएका हुन् । गुराँस र गंगा मेजर अंग्रेजीमा, जमुना ग्रामीण विकास र सरुले पत्रकारिता र आमसंचारमा स्नातक गरेका छन् । उनीहरु सवै…
पुस १५, २०७३ - शुक्रबार
Always Tourism
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline