३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् । सुरुमा प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारणबारे चर्चा गरेका उनले पछि कामका विवरणहरु सुनाए । नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने बताए । प्रधानमन्त्री…
फाल्गुन ३, २०७७ - सोमवार
Always Tourism
२७ माघ, काठमाडौं । हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ । ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर…
फाल्गुन ३, २०७७ - सोमवार
Always Tourism
सतिश निरौला (साइकल अभियन्ता खजुरा, नेपालगंज) साइकल मार्फत शहर घुमाउने नेपालगन्ज को पहिलो कार्यक्रम हो टुर दि ठाकुरद्वार । देशभर साइक्लिङ्ग मा रुचि राख्नेहरु र साइकल पर्यटन सङ्ग जोडिनेहरु हरेक बर्ष नेपालगन्ज ले आयोजना गर्ने यस इभेन्टमा सहभागिता का लागि रहर गर्छन् । साइकल पर्यटन मार्फत शहर चिनाउने अभियान हो टुर दि ठाकुरद्वार तिन वर्ष…
माघ ६, २०७७ - मङ्लबार
Always Tourism
४ माघ, भरतपुर । पर्यटन र पर्यावरण सँगसगै भन्ने मुल नारासहित माघ १६ र १७ गते चितवनमा राष्ट्रिय स्तरको साइकल यात्रा राईट टु सोमेश्वरगढी हुने भएको छ । भरतपुर महानगरबाट सुरु हुने साइकल यात्रा चितवन राष्ट्रिय निकुञ्ज हुँदै नेपाल भारतको सिमाना सोमेश्वरगढीमा पुगेर सम्पन्न हुनेछ । माघ १६ गते साइकलयात्रीहरु ऐतिहासिक स्थल माडी नगरपालिकाको होमस्टेमा…
माघ ५, २०७७ - सोमवार
Always Tourism
नेपालगंज, नेपालगंज साइक्लिङ क्लव र नाट्टा बाँकेको आयोजनामा माघ २३ र २४ गते राष्ट्रिय स्तरको साइकल यात्रा हुने भएको छ । तेस्रो संस्करणको साइकल यात्रामा दुई सय जना भन्दा बढिको सहभागिता रहने कार्यक्रम संयोजक तथा साइकल यात्री सतिश निरौलाले बताउनु भयो । राष्ट्रिय स्तरको सो साइकल यात्रामा काठमाण्डौ लगायत नेपालका विभिन्न शहरबाट सहभागि हुने निश्चित…
पुस २७, २०७७ - सोमवार
Always Tourism
२७ पुस, नुवाकोट । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको छ । जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले गोरु जुधाइका कार्यक्रम तयारी…
पुस २७, २०७७ - सोमवार
Always Tourism
पोखरा, महिला पर्यटन व्यवसायी मञ्च को दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा पोखरामा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा पार्वती पाण्डे निर्वाचित हुनुभएको छ । यसैगरी उपाध्यक्षमा उमा रेग्मी भण्डारी, सचिवमा ममता न्यौपाने, सह सचिवमा सर्मिला न्यौपाने, कोषाध्यक्षमा लक्ष्मी लामिछाने र सह कोषाध्यक्षमा शारदा भुजेल निर्वाचित हुनुभएको हो । त्यसैगरी सदस्यहरुमा गोमा देवी अधिकारी,…
पुस २७, २०७७ - सोमवार
Always Tourism
काठमाडाैँ।पुस२१, मुस्ताङको जिल्लाकाे लोमाङ्थाङ क्षेत्रमा भारी हिमपात भएको हो । सोमबार साँझदेखि यस वर्षको दोस्रो हिमपात भइरहेको लोमाङ्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले बताउनुभयो । तल्लो मुस्ताङमा भने चिसो बढे पनि हिमपात भइसकेको छैन । लोमाङ्थाङमा सोमबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । चिसो छल्नका लागि लोमाङ्थाङका अधिकांश स्थानीयवासी जिल्ला बाहिर छन् । घर…
पुस २१, २०७७ - मङ्लबार
Always Tourism
विश्वका कयौँ देशहरुमा कोरोना भ्याक्सिन प्रयोगका लागि अनुमति पाइसकेसँगै भ्याक्सिनेशनको तयारी सुरु भइसकेको छ । तर कोरोना संक्रमणको घटनामा कम हुने कुनै संकेत नै देखिएको छैन । अमेरिकामा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै २ लाख ९९ हजार संक्रमित थपिएका छन्। यो संख्या कोरोना संक्रमणको सुरुवात भएदेखि हालसम्म थपिएका नयाँ संक्रमितहरुको संख्यामा सबैभन्दा धेरै हो ।विश्वमा…
पुस २०, २०७७ - सोमवार
Always Tourism
काठमाण्डौ, कोरोना भाइरसको विश्वव्यापी आंतक जारी नै रहेको बेलामा भावना पौडेल भने योगामा व्यस्त हुनुहुन्छ । आम युवती भन्दा वहाँको दैनिकी फरक छ । वहाँले सामाजिक सञ्जाल फेसवुकमा राख्नु भएको योगा सिक्दै गरेका केही दृश्यहरु जुन झट्ट हेर्दा कठिन र असम्भव झै देखिन्छन । करिब दुई महिना देखि श्री सावर मेडिटेसन सेन्टर ठमेलमा योग सिक्दै…
पुस १९, २०७७ - आइतवार
Always Tourism
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline